फिचर फाेटाे

पश्चिमी नाकाबाट उद्दार

केही साताअघि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत र भारतबाट अवैध रुपमा दुबई जान हिँडेका तनहुँका दुई महिलालाई घर फर्काउदै थ्री एन्जल्स नेपालका कर्मचारी । तस्बीरः शेरबहादुर सिंह

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता