फिचर फाेटाे

सशस्त्र प्रहरीको रक्तदान

सशस्त्र प्रहरी बल नेपालले मुलुकमा देखिएको रक्त अभाव कम गर्न बिहीबार अभियानका रूपमा काडमाडौँको हलचोकस्थित मुख्यालयमा रक्तदान गर्दै महानिरीक्षक शैलेन्द्र खनाललगायत । तस्बिर : नारायण न्यौपाने

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता