ताजा खबर

प्रधानन्यायाधीशद्वारा काठमाडौँ अदालतको सूक्ष्म निगरानी

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतको सूक्ष्म निगरानी गर्ने क्रममा बिहीबार काठमाडौँ जिल्ला अदालत निगरानी गरेका छन्।

राणाले आफ्नो सुनुवाइ तथा पदभार ग्रहण गर्ने क्रममा आफूले सबै अदालतको सूक्ष्म अनुगमन, निगरानी र गुनासामाथि जाँचबुझ समिति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार बिहीबारदेखि नै अदालतको निगरानी शुरु गरेका हुन्।

न्यायलयलाई भ्रष्टाचार र विचौलियाबाट मुक्त बनाउन आफूले काम गर्ने उनको कार्ययोजना छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news