मुख्य समाचार

सुनको भाउ घट्यो, चाँदीको यथावत

काठमाडौं– नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्यमा रु १०० ले गिरावट आएको छ । मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार ५९ हजार ४०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको छ । चाँदी मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
ऋजबत अयलखभचकबतष्यल भलम

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्