ताजा खबर

नेकपा सचिवालय बैठक बालुवाटारमा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा जारी छ। केही बेरअघि सुरु भएको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँडफाँड गर्ने अनुमान गरिएको छ।

सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेलसँगै सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरे र बामदेव गाैतम उपस्थित छन्।
अन्नपूर्ण पोष्ट

About the author
nepalbritain news

nepalbritain news