लण्डन । गैरआवासीय नेपाली संघ अमेरिका संयोजक गौरीराज जोशीले संघलाई १ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । संघभित्र आर्थिक संकट भए पछि
अध्यक्ष भवन भटुटको आह्वानलाइ कदर गर्दै जोशीले सो रकम उपलब्ध गराएका हुन् ।
जोशीको सहयोगप्रति अध्यक्ष भवन भट्टले आभार व्यक्त गरेका छन् ।
यसै बीच गैरआवासीय नेपाली संघ वेलायतको निर्वाचन अवलोकन गर्न तथा वेलायतस्थित गैरआवासीय नेपालीहरुसंग अन्तरकृया गर्न जोशी शनिवार लण्डन आउन लागेका छन् ।
जोशीले आगामी अक्टोवरमा हुने संघको निर्वाचनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।