ब्रेकिङ न्युज

महराले सांसद र सभामुख दुबै पदबाट राजीनामा दिने


काठमाण्डौं । नेकपाले सभामुखले कृष्ण बहादुर महरालाई राजीनामा दिन सुझाव दिएको छ। नेकपाको मंगलवार बसेको सचिवालय बैठकले उनलाई दुबै पदबाट राजीनामा दिन निर्देशन दिएको हो ।
उनलाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन आग्रह गरिएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्