८ कार्तिक २०८२, शनिबार
Follow Us

गोली हानेर हवल्दारले गरे आत्महत्या

nepalbritain news
२७ पुष २०७६, आईतवार ०६:३५

जाजरकोटको नलगाड नगरपालिकास्थित दल्लीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हवल्दार कठायतले ड्युटीमा रहेका बेला आफूले बोकेको हतियारले आफैँलाई गोली हानेका हुन्।

आइतबार बिहान उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।
रासस

धेरै पढिएको