४ आश्विन २०८२, शनिबार
Follow Us

यस्तो छ– विश्वभर दशैंको टिका साइत (समय तालिकासहित)

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७७, बिहीबार १२:३२

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै समितिका सभापति प्रा।डा। माधवप्रसाद भट्टराईले २० गते बसेको समितिको बैठकले नेपाललगायत २४ वटा देशमा दसैंको टीका लगाउने सही समय तय गरेको जानकारी दिएका हुन् । बेलायतमा २५ अक्टुबर बिहान ११ बजेर ४३ मिनेटको साइत निकालिएको छ ।
हेर्नुस् तालिकामा

धेरै पढिएको