३० पुष २०८२, बुधबार
Follow Us

९९ कोरोना संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७७, शनिबार १२:५२

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।थप २ सय ४८ जना संक्रमित निको भएका छन् ।हाल कोरोनाबाट निकोहुनेहरुको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १९ सय ५९ छ । ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । शनिबारसम्म नेपालमा २० लाख ९१ हजार १ सय ६६ पीसीआर परीक्षण भएका छन् ।

धेरै पढिएको