३० पुष २०८२, बुधबार
Follow Us

भारतबाट थप १० लाख डोज खोप नेपाल आइपुग्यो

नेपालब्रिटेन संवाददाता
९ फाल्गुन २०७७, आईतवार १०:०१

काठमाडौ । भारतबाट कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप नेपाल आइपुगेको छ। सरकारले भारतबाट खरिद गरेर ल्याउन लागेको सेरम इन्टिच्यूट अफ इण्डियाबाट उत्पादित १० लाख डोज कोभिशिल्ड खोप आज काठमाडौँ आइपुगेको हो ।

मन्त्रालयका अनुसार २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा एयर इण्डियाको विमानबाट पहिलो चरणमा १० लाख डोज खोप ल्याइएको हो । उक्त खोप टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

धेरै पढिएको