ताजा खबर

विद्यार्थी संगठनद्धारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौ । पाँच बिपक्षी दलका भ्रातृ संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन । बिहीबार दिउँसो काठमाण्डौको प्रदर्शनी मार्गमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरस्ववियु माधव नेपाल पक्ष, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसधा विघटन र प्रधानमन्त्री केपी ओलीका हरेक कदम असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी भएको आरोप लगाउदै उनीहरुले प्रर्दशन गरे । प्रदर्शनमा बिद्यार्थीहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिनु पर्ने माग गरेका थिए ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता