ताजा खबर
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
रौतहट । रौतहटमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ । परोहा नगरपालिका २ जिगडवा वेलबिछवाका ३५ वर्षिय शेख जमसैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घर बाहिर बेसेका जमसेदलाइ अचानक चट्याङ लागे पछि उपचारका लागि अस्पताल लगेका थिए । जमसेदको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

