फिचर फाेटाे

k|d cf]nLnfO{ :jfut
kfFry/sf] ldSnfh'ª ufpFkflnsf–$ /aL ahf/df z'qmaf/ k|wfgdGqL s]kL zdf{ cf]nLnfO{ :jfut ub{} aflnsf .  tl:a/M uf]ljGb nfld5fg], Onfd, /f;;
२० पुष २०७५, शुक्रबार ९:५३ AM

प्रम ओलीलाई स्वागत

पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रबी बजारमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै बालिका । तस्बिरः गोविन्द लामिछाने

k|l;4 ko{6sLo :yn d':tfª lhNnfsf] dfkmf{ ufpF cjnf]sg ub}{ ljb]zL ko{6s . t:jL/M;'jf; uf}td, unsf]6 -afun'ª_ u08sL k|b]z ,/f;;
२० पुष २०७५, शुक्रबार ५:३१ AM

मुस्ताङमा पर्यटक

प्रसिद्ध पर्यटकीय स्थल मुस्ताङ जिल्लाको मार्फा गाउँ अवलोकन गर्दै विदेशी पर्यटक । तस्वीरः सुवास गौतम

5f]/f k|0fjnfO{ :jL6/ nufOlbFb} dGqL du/
vfg]kfgL tyf ;/;kmfO{ dGqL aLgf du/ laxLaf/ l;+xb/af/l:yt dGqfnosf] sfo{sIfdf :s"n labfdf cfdf;Fu} uPsf 5f]/f k|0fj bfxfnnfO{ :jL6/ nufO{ lbFb} . t:jL/M rGb|snf If]qL, /f;;
१९ पुष २०७५, बिहीबार ९:१० AM

छोरा प्रणवलाई स्वीटर लगाइदिँदै मन्त्री मगर

खानेपानी तथा सरसफाई मन्त्री बीना मगर बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा स्कूल बिदामा आमासँगै गएका छोरा प्रणव दाहाललाई स्वीटर लगाई दिँदै…

/fi6«klt e08f/LnfO{ gful/s clegGbg 
emfkfsf] uf}/fbx gu/kflnsf–% df cfof]lht  gd"gf s[lif kl/of]hgf cjnf]sg sfo{qmddf /fi6«klt ljBfb]jL e08f/LnfO{ gu/kflnsfsf] tkm{af6 gful/s clegGbg ub}{ gu/k|d'v /f]lxts'df/ zfx .  t:jL/ – ;'dg l3ld/], uf}/fbx -emfkf_, /f;;
१८ पुष २०७५, बुधबार १:५७ PM

राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन

झापाको गौरादह नगरपालिका–५ मा आयोजित नमूना कृषि परियोजना अवलोकन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गर्दै नगरप्रमुख रोहितकुमार…

k|d cf]nL;Fu e]6
g]kfn sDo'lgi6 kf6L{ -g]skf_ emfkfsf g]tf tyf :yfgLo txsf hgk|ltlglw / k|d'v k|zf;sLo clws[t a'waf/ k|wfgdGqL lgjf; afn'jf6f/df k|wfgdGqL s]kL zdf{ cf]nL;Fu e]6 ub}{ . tl:a/, ;f}hGoM  k|wfgdGqLsf] lghL ;lrjfno, /f;;
१८ पुष २०७५, बुधबार १:१० PM

प्रम ओलीसँग भेट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी…

kj{tdf /x]sf] /]l8of] lbbLalxgLn] cfof]hgf ug]{ P3f/f} u08sL k|b]z :t/Lo dlxnf dxf]T;aaf/] a'waf/ a'6jndf kqsf/ ;Dd]ng u/L hfgsf/L u/fpFb} cWoIf sNkgf rfkfufO{+ .  t:jL/ M lg? uf}td, ?kGb]xL , /f;;
१८ पुष २०७५, बुधबार ९:४० AM

पत्रकार सम्मेलन

पर्वतमा रहेको रेडियो दिदीबहिनीले आयोजना गर्ने एघारौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सबबारे बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराउँदै अध्यक्ष…

49025957_2362851250409665_2993331655415955456_o
१७ पुष २०७५, मंगलवार ९:१२ PM

वेलायतमा ल्होछार (फोटो फिचर)

फडिन्द्र भट्टराई । बेलायतमा रहेका विशेषत गुरुङ (तमु) समुदायका नेपालीले ब्यापक हर्षोल्लासका साथ आफ्नो सांस्कृतिक पर्व ल्होछार मनाएका छन्। तमु…

n'lDagL lasf; sf]ifn] d+unaf/b]lv z'? u/]sf] j[Iff/f]k0f cleofgsf] pb3f6g sfo{qmddf k~rlzn u|x0f ub}{ ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /laGb|k|;fb clwsf/L, n'lDagL lasf; sf]ifsf pkfWoIf leIf' d]Q]onufot . t:jL/ M lg? uf}td, ?kGb]xL, /f;;
१७ पुष २०७५, मंगलवार १:२८ PM

पञ्चशील ग्रहण गर्दै

लुम्बिनी बिकास कोषले मंगलबारदेखि शुरु गरेको वृक्षारोपण अभियानको उद्घाटन कार्यक्रममा पञ्चशिल ग्रहण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्रप्रसाद अधिकारी,…

jL/u+h pkdxfgu/kflnsf– @# sfof{no, ;a}7jfdf ;]jfu|fxL j[¢fnfO{ ;fdflhs ;'/Iff eQf lng a}+s vftf vf]Ng ;3fpFb} ;dfh ljsf; ;dGjo ;ldlt k;f{sf :jo+;]jL dlxnf . t:jL/M tLy{ e6[/fO{, /f;;
१७ पुष २०७५, मंगलवार ९:५९ AM

वृद्धालाई सामाजिक सुरक्षा भत्ता

वीरगंज उपमहानगरपालिका– २३ कार्यालय, सबैठवामा सेवाग्राही वृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन बैंक खाता खोल्न सघाउँदै समाज विकास समन्वय समिति पर्साका…

48952536_1031678777003518_3228330679347445760_n
१७ पुष २०७५, मंगलवार ९:२५ AM

हातेमालो साहित्य संगम बाग्लुङको स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न (फोटोफिचरसहित)

बाग्लुङ – हातेमालो साहित्य संगमको सक्रिय शाखा बाग्लुङले शनिबार स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । उक्त…

t1
१७ पुष २०७५, मंगलवार ३:०८ AM

छैटौँ राष्ट्रिय टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस माइतिघर मण्डलामा (फोटोफिचरसहित )

सरु पौडेल  काठमाण्डौ – आज माइतिघर मण्डलामा युवाहरुले छैटौँ राष्ट्रिय टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस एकैसाथ मनाउँदै छन् ।…

/fi6«klt ljBfb]jL e08f/Ln] /fli6«o ??jf?? ;Dd]ng– @)&% sf] ;f+s]lts d"lt{ ???j?? ?/L ;f]daf/ l;Gw'kfNrf]s lhNnfsf] d]nDrL gu/kflnsfl:yt Hofld/]sf] u'kmf8fF8fdf ??????? ug{'eof] . t:jL/ M b]j/fh ;'j]bL, l;Gw'kfNrf]s, /f;;
१६ पुष २०७५, सोमबार ९:०५ AM

राष्ट्रपति भण्डारीले सांकेतिक मूर्ति अनावरण गरी उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जलवायु सम्मेलन– २०७५ को सांकेतिक मूर्ति अनावरण गरी सोमबार सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित ज्यामिरेको गुफाडाँडामा उद्घाटन…

ljB't la:tf/
bfªsf] t'n;Lk'/b]lv l;tnk'/;Dd ljB'tLo k|;f/0f nfOg la:tf/sf qmddf gofF kf]ndf tf/ h8fg ul/Fb} . t:jL/ M bLks af]x/f,ndxL -bfª_,/f;;
१६ पुष २०७५, सोमबार ४:२१ AM

विद्युत बिस्तार

दाङको तुलसीपुरदेखि सितलपुरसम्म विद्युतीय प्रसारण लाइन बिस्तारका क्रममा नयाँ पोलमा तार जडान गरिँदै । तस्वीर: दीपक बोहरा,

k|d cf]nL– u'?ª klx/xg u|x0f ub}{
sf7df8f}Fsf] 6'Fl8v]ndf cfOtaf/ cfof]lht u'?ª hfltsf] gofF jif{ td' Nxf];f/ sfo{qmddf u'?ª klx/xg u|x0f ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL .  t:jL/ M /f]zg ;fksf]6f, /f;;
१५ पुष २०७५, आईतवार १२:५७ PM

प्रम ओली– गुरुङ पहिरहन ग्रहण गर्दै

काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ जातिको नयाँ वर्ष तमु ल्होसार कार्यक्रममा गुरुङ पहिरहन ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।…

g]kfn kqsf/ dxf;+3 sf7df8f}+ lhNnf zfvfsf] ;fwf/0f ;ef tyf kqsf/ cfrf/;+lxtf l8lh6n ;+jfb sfo{qmdsf] pb3f6g ub}{ k|d'v cltly pkk|wfg tyf /IffdGqL O{Zj/ kf]v/]n . tl:a/ Mk|bLk/fh jGt,/f;;
१५ पुष २०७५, आईतवार ९:०१ AM

उपप्रधान तथा रक्षामन्त्री पोखरेल

नेपाल पत्रकार महासंंघ काठमाडौंँ जिल्ला शाखाको साधारणसभा तथा पत्रकार आचारसंहिता डिजिटल संवाद कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री…

bzf}F ljZj zf/Ll/s ;'u7g tyf :kf]6{; lkmlhs RoflDkoglzkdf :j0f{ ljh]tf dx]Zj/ dxh{gnfO{ z'etf/f :s"nn] zlgaf/ gub;lxt ;Ddfg u/]sf] 5 . z'etf/fsf] @) cf}F jflif{s v]ns"b lbj;sf] ;dfkgsf cj;/df z'etf/fsL lgb]{zs /fgL u'?ª sIfkltn] dx]Zj/nfO{ ? %) xhf/;lxt ;Ddfgkq k|bfg u/L ;Ddfg ug'{eof] . t:jL/ M s'df/ rf}nfufO{, sf7df8f}+, /f;;
१४ पुष २०७५, शनिबार १:३२ PM

स्वर्ण विजेता महर्जनलाई रु ५० हजार

दशौँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनशिपमा स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कूलले शनिबार नगदसहित सम्मान गरेको छ ।…

afudtL ;/;kmfO{
g]kfnL ;]gf,g]kfn k|x/Lnufot ;j{;fwf/0f zlgaf/ sf7df8f}Fsf] s'k08f]nl:yt afudtL gbLsf] @($ xKtfsf] ;/;kmfO cleofgdf ;xefuL x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;
१४ पुष २०७५, शनिबार ६:३८ AM

बागमती सरसफाई

नेपाली सेना,नेपाल प्रहरीलगायत सर्वसाधारण शनिबार काठमाडौँको कुपण्डोलस्थित बागमती नदीको २९४ हप्ताको सरसफाइ अभियानमा सहभागी हुँदै । तस्बिर : प्रदीपराज वन्त

:ofp laqmL ug{ a;]sf dlxnf
8f]Nkfsf] lqk'/f;'Gb/L gu/kflnsf–! df kg]{ 5nuf8 s'df/]sf]6df 8f]sf]df af]s]/ NofOPsf] :ofp a]Rg  u|fxssf] k|ltIffdf a;]sf /Ë ufFpsf dlxnf . tl:a/M/fdrGb| Gof}kfg], 8f]Nkf,/f;;
१३ पुष २०७५, शुक्रबार ११:१६ AM

स्याउ बिक्री गर्न बसेका महिला

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाड कुमारेकोटमा डोकोमा बोकेर ल्याइएको स्याउ बेच्न ग्राहकको प्रतिक्षामा बसेका रङ्ग गाँउका महिला । तस्बिरः…

48430250_2015004901940282_8548218682755514368_n
१३ पुष २०७५, शुक्रबार ९:१५ AM

वृद्धालाई कम्मल

विर्तामोड नगरपालिका–१० सैनिक बजारका अस्थायी निवासी नागरिकताविहीन र कमजोर आर्थिक अवस्था भएका रामबहादुर तामाङ र सुधा तामाङ दम्पतीलाई कम्मलसहित न्यानो…

ko{6s kv{b} l7gL ufpFsf o'jtL
 b'O{ xhf/ *)) ld6/sf] prfO{df /x]sf] d':tfªsf] ko{6sLo l7gLufpFsf] ysfnL ;fd'bflossf ysfnL kf];fsdf ;lhPsL ysfnL o'jtLx? ko{6s kv{b} . t:jL/ M lg/h ysfnL,  d':tfª  /f;;
१२ पुष २०७५, बिहीबार ९:२८ AM

पर्यटक पर्खदै ठिनी गाउँका युवती

दुई हजार ८०० मिटरको उचाईमा रहेको मुस्ताङको पर्यटकीय ठिनीगाउँको थकाली सामुदायिकका थकाली पोसाकमा सजिएकी थकाली युवतीहरु पर्यटक पर्खदै । तस्वीर:…

1545828163680_NA_Chitwan_03282017_2
११ पुष २०७५, बुधबार १:२८ PM

हात्ती महोत्सव उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारी सौराहामा १५ औँ चितवन हात्ती महोत्सवमा बुधबार कपुरको बिरुवामा पानी सिन्चन गरी उद्घाटन गर्दै । तस्वीर: नारायण…