फिचर फाेटाे

Kharabng
२४ कार्तिक २०७५, शनिबार ५:२९ AM

भैलोको पैसाबाट बालबालिकाले वनाए खरबाङमा प्रतिक्षालय

खरबाङ – बडिगाड गाउँपालिका-२, खर्वाङको विच वजारमा निर्मित प्रतिक्षालयको विहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । प्रतिक्षालयको उद्घाटन गर्दै…

45565599_1903144713097061_615954484123664384_n
२१ कार्तिक २०७५, बुधबार २:४७ AM

तरकारीले भरिने कालिमाटीमा फुलैफुलको व्यापार (फोटोफिचर)

सरु पौडेल ,काठमाण्डौ – आज यमपञ्चकको तेस्रो दिन अर्थात् लक्ष्मीपुजा देशभर भव्य रुपले मनाइँदै छ । लक्ष्मीपुजाको लागि जताततै फुलको…

bLkfjnLsf nflu sf7df8f}Fsf] gofF ;8sdf ;okqL km"n laqmL ug{ a;]sf km"n Jofkf/L . tl:a/ M /Tg >]i7, /f;; .
२० कार्तिक २०७५, मंगलवार १२:०४ PM

फूल व्यापारी

दीपावलीका लागि काठमाडौँको नयाँ सडकमा सयपत्री फूल बिक्री गर्न बसेका फूल व्यापारी । तस्वीर: रत्न श्रेष्ठ

s's'/ k"hf ub}{ dWok'/ lyldsf Ps kl/jf/ . t:jL/ M /Tgs[i0f >]i7, sf7df8f}F, /f;;
२० कार्तिक २०७५, मंगलवार ९:२४ AM

कुकुर पूजा

कुकुर पूजा गर्दै मध्यपुर थिमिका एक परिवार । तस्वीर: रत्नकृष्ण श्रेष्ठ

g]kfn / a]nfotaLr z}lIfs ;xsfo{
lzIff, lj1fg tyf k|ljlwdGqL lul//fhdl0f kf]v/]n / g]kfnsf nflu a]nfotL /fhb"t l/rf8{ df]l/;aLr ;f]daf/ l;+xb/af/df e]6jftf{kl5 . t:jL/ M k|sfz l;njfn, /f;;
१९ कार्तिक २०७५, सोमबार २:०८ PM

नेपाल र बेलायतबीच शैक्षिक सहकार्य

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच सोमबार सिंहदरबारमा भेटवार्तापछि । तस्वीर: प्रकाश सिलवाल

;Kt/ªuL 6Lsf laqmL ub}{
sf7df8f}Fsf] sf]6]Zj/df ;f]daf/ efO 6Lsfsf] nflu ;Kt/ªuL 6Lsf laqmL ub}{ aflnsf . t:jL/ M rGb|snf If]qL, /f;;
१९ कार्तिक २०७५, सोमबार १:३९ PM

सप्तरङ्गी टीका बिक्री गर्दै

काठमाडौँको कोटेश्वरमा सोमबार भाइ टीकाको लागि सप्तरङ्गी टीका बिक्री गर्दै बालिका । तस्वीर: चन्द्रकला क्षेत्री

gu/ k|d'v bfxfn ;/;kmfOdf
e/tk'/ dxfgu/kflnsfsf k|d'v /]g' bfxfn ;f]daf/ e/tk'/sf] ;/;kmfO cleofgdf h'6b} . t:jL/ M gf/fo0f clwsf/L, lrtjg, /f;;
१९ कार्तिक २०७५, सोमबार ९:१७ AM

नगर प्रमुख दाहाल सरसफाइमा

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल सोमबार भरतपुरको सरसफाइ अभियानमा जुट्दै । तस्वीर: नारायण अधिकारी

g]skfsf cWoIf–bfxfn 
sf7df8f}Fsf] yfkfynLl:yt gle{s c:ktfndf cfOtaf/ lbpF;f] lgwg ePsf g]kfn efiff cfGbf]ngsf cu|0fL, dfgjclwsf/jfbL g]tf Pjd k"j{dGqL kbd/Tg t'nfw/k|lt >4f~hln ck{0f ug{ hfg] qmddf c:ktfn kl/;/df g]kfn sDo'lgi6 kf6L{sf cWoIf k'iksdn bfxfn …k|r08Ú . tl:a/ M /Tg >]i7, /f;;
१८ कार्तिक २०७५, आईतवार १२:५८ PM

तुलाधरप्रति श्रद्धाञ्जलि

काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएका नेपाल भाषा आन्दोलनका अग्रणी, मानवअधिकारवादी नेता एवम् पूर्वमन्त्री पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण…

45276541_2705276556156532_2391557061654609920_n
१८ कार्तिक २०७५, आईतवार २:४१ AM

हातेमालो साहित्य संगमको शाब्दिक समारम्भमा सरस्वती र विमल

सरु पौडेल ,काठमाण्डौ – हातेमालो साहित्य संगमको मासिक रचना वाचनको श्रृङ्खला ‘शाब्दिक समारम्भ’ शनिबार सम्पन्न भएको छ । समारम्भमा अतिथि…

lxdfnsf] sfvdf tfsd M DofUbLsf] wjnflu/L ufpFkflnsf–& df cjl:yt ko{6sLo ufpF tfsd   . wf}nflu/L kbdfu{ cGt{ut kg]{ tfsdaf6 r'/]g, u'hf{ / wf}nflu/L lxdfnsf] dgf]/d b[io cjnf]sg ug{ ;lsG5 . t:jL/ M sdn vqL, a]gL -DofUbL_, /f;;
१७ कार्तिक २०७५, शनिबार ९:१४ AM

हिमालको काखमा ताकम

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ ताकम । धौलागिरी पदमार्ग अन्र्तगत पर्ने ताकमबाट चुरेन, गुर्जा र धौलागिरी हिमालको मनोरम…

z'esfdgf cfbfgk|bfg sfo{qmddf ;xefuLx? ;]NkmL lvRb}
g]kfnL sfFu|];sf] kf6L{ sfof{no ;fg]kfdf z'qmaf/ bz}F, bLkfjnL, g]kfn ;Djt / 57 kj{sf] cj;/df cfof]lht lrofkfg tyf z'esfdgf cfbfgk|bfg sfo{qmddf ;xefuLx? ;]NkmL tl:a/ lvRb}  . tl:a/ Mk|bLk/fh jGt,/f;;
१६ कार्तिक २०७५, शुक्रबार १:२१ PM

चियापानमा सेल्फी खिच्दै

नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा शुक्रबार दशैँ, दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा…

df6f]sf kfnf ;'sfpFb}
eQmk'/sf] kf]6/L b/af/ If]qdf df6f]sf kfnf ;'sfpFb} dlxnf . lbkfjnLdf df6f]sf kfnsf] w]/} k|of]u ul/G5 . t:jL/ M rGb|snf If]qL, eQmk'/, /f;;
१६ कार्तिक २०७५, शुक्रबार ६:५६ AM

पाला सुकाउँदै

भक्तपुरको पोटरी दरबार क्षेत्रमा माटोका पाला सुकाउँदै महिला । दिपावलीमा माटोका पालको धेरै प्रयोग गरिन्छ । तस्वीर: चन्द्रकला क्षेत्री, भक्तपुर

kf]v/f lk|ldo/ lnu
kf]v/fdf laxLaf/ ePsf] kf]v/f lk|ldo/ lnu -lklkPn_ lqms]6 k|ltof]lutfcGtu{t sf7df8f}F /f]oN; / lrtjg /fOgf]haLr v]n x'Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;
१५ कार्तिक २०७५, बिहीबार १०:३७ AM

पोखरा प्रिमियर लिग

पोखरामा बिहीबार भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौँ रोयल्स र चितवन राइनोजबीच खेल हुँदै । तस्वीर: रोशन सापकोटा

cfuGt's k'l:tsfdf x:tfIf/
/fi6«klt ljBfb]jL e08f/L a'waf/ stf/sf] /fli6«o k':tsfnosf] cfuGt's k'l:tsfdf x:tfIf/ ug'{x'Fb} . tl:a/M bLk]G› clwsf/L, stf/, /f;;
१४ कार्तिक २०७५, बुधबार २:४१ PM

आगन्तुक पुस्तिकामा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार कतारको राष्ट्रिय पुस्तकालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै । तस्बिरः दीपेन्द्र अधिकारी, कतार

45156405_10215923129084346_3617186499952377856_n
१४ कार्तिक २०७५, बुधबार ३:५४ AM

राजु मास्टरको घरमा रामप्रसाद खनालको भैलो टिम

काठमाण्डौ – कुनै बेला दोहोरीमा निकै नै जमेका कलाकार रामप्रसाद खनाल अमेरिकाबाट नेपाल फर्केका छन् । उनी नेपाल फर्केलगत्तै हाँस्य…

;xdltkq cfbfgk|bfg
 /fi6«klt ljBfb]jL e08f/Lsf] stf/ e|d0fsf] bf];|f] lbg d+unaf/ g]kfnsf] tkm{af6 k//fi6«dGqL  k|bLks'df/ 1jfnL  / stf/sf tkm{af6 pkk|wfg tyf ljb]z dGqL z]v df]xDdb cAb'n /xdfg cn yfgL  ;xdltkq cfbfgk|bfg ub}{ . t:jL/M bLk]Gb| clwsf/L, stf/, /f;;
१३ कार्तिक २०७५, मंगलवार १:३७ PM

सहमतिपत्र आदानप्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन मंगलबार नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री…

k"j{ /fi6«kltaf6 dGtJo 
k"j{ /fi6«klt 8f=/fda/0f ofbj hgsk'/sf] l;4fy{ lzz' ;bgdf d+unaf/ cfof]lht …lSng hgsk'/ lu|g hgsk'/ tyf r'/] ;+/If0fÚ cGt/lqmof sfo{qmddf dGtJo JoQm ub}{ . t:jL/ M chos'df/ ;fx, wg'iff, /f;;
१३ कार्तिक २०७५, मंगलवार ९:१२ AM

पूर्व राष्ट्रपतिबाट मन्तव्य

पूर्व राष्ट्रपति डा.रामबरण यादव जनकपुरको सिद्धार्थ शिशु सदनमा मंगलबार आयोजित ‘क्लिन जनकपुर ग्रिन जनकपुर तथा चुरे संरक्षण’ अन्तरक्रिया कार्यक्रममा मन्तव्य…

>dbfg ug{ cfPsf kfx'gf 
s~rgk'/sf] sn'jfk'/df /x]sf] l;4 eLd cfwf/e"t ljBfno ejg lgdf{0fdf >dbfg ug{ cfOk'u]sf hd{gLsf] aln{gsf ljb]zL kfx'gf . t:jL/ M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;
१२ कार्तिक २०७५, सोमबार १:१३ PM

श्रमदान गर्न आएका पाहुना

कञ्चनपुरको कलुवापुरमा रहेको सिद्ध भीम आधारभूत विद्यालय भवन निर्माणमा श्रमदान गर्न आइपुगेका जर्मनीको बर्लिनका विदेशी पाहुना । तस्वीर : राजेन्द्रप्रसाद…

/fi6«klt e08f/L stf/ k|:yfg 
/fi6«klt ljBfb]jL e08f/L stf/sf cld/ z]v xdfb aLg vflnbf cn yfgLsf] d}qLk"0f{ lgdGq0ffdf rf/ lbj;Lo cf}krfl/s e|d0fsf nflu ;f]daf/ To;tkm{ k|:yfg ug{'x'Fb} . t:jL/ M k|bLk/fh jGt, /f;;
१२ कार्तिक २०७५, सोमबार ८:०६ AM

राष्ट्रपति भण्डारी कतार प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ…

/fi6«klt e08f/Lsf] xftdf ljZjsksf] 6«kmL
/fi6«klt ejg zLtn lgjf;df cfOtaf/ cfO{;L;L ljZjsk lqms]6sf] 6«kmL ;dfpFb}  /fi6«klt ljBfb]jL e08f/L . tl:a/M k|bLk/fh jGt, /f;;
११ कार्तिक २०७५, आईतवार १२:३७ PM

राष्ट्रपति भण्डारीको हातमा विश्वकपको ट्रफी

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार राष्ट्रपति भवन शीतल निवासमा आईसीसी विश्वकप क्रिकेटको ट्रफी समाउँदै । तस्बिरः प्रदीपराज वन्त

/fhwfgLdf ;d'bfo k|x/L ;fem]bf/L
…x/ k|x/ ufpF / gu/L, 6f]n6f]ndf g]kfn k|x/LÚ gf/fsf ;fy /fhwfgLdf cfOtaf/ ;d'bfo k|x/L ;fem]bf/L sfo{qmdsf] z'ef/De ub}{ u[xdGqL /fdaxfb'/ yfkf . t:jL/ M gjLg kf}8]n, /f;;
११ कार्तिक २०७५, आईतवार ८:५२ AM

राजधानीमा समुदाय प्रहरी साझेदारी

‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नाराका साथ राजधानीमा आइतबार समुदाय प्रहरी साझेदारी कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर…