नृत्य प्रस्तुत गर्दै
लायन्स क्लव अफ शुक्लागण्डकीको आयोजनामा शुक्रबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शुरु भएको शुक्लागण्डकी लायन्स महोत्सवको उद्घाटन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै…
लायन्स क्लव अफ शुक्लागण्डकीको आयोजनामा शुक्रबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शुरु भएको शुक्लागण्डकी लायन्स महोत्सवको उद्घाटन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै…
बागलुङ नगरपालिका–५ बान्द्रे स्थित कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण गर्दे मालिका सेवा समाज बागलुङ । तस्वीर…
म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा बिहीबार आयोजित निःशुल्क मुटुरोग परिक्षण शिविरमा स्वास्थ्य परिक्षणको लागि पुगेका सर्वसाधारणको भिड । तस्बिर: कमल खत्री
संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा सहभागी भई बिहीबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत…
लमजुङको दोर्दी खोलामा निर्माणधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको दुई हजार ६२३ मिटर लामो सुरुङ मार्गको बिहीबार ब्रेक थु्र गर्दै…
नजिकिंदै गरेको दशैंलाई लक्षित गर्दै हुम्ला र बाजुराका हिमाली क्षेत्रबाट बिक्रीका लागि ल्याइँदै गरेका च्याङग्रा । तस्वीर : गंगराज पण्डित,
विश्व मुटुरोग दिवसको अवसरमा बुधबार भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा शहिद गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञ डा.…
थारु महिला समाज, काठमाडौ उपत्यका समितिको आयोजनामा गरेको जितिया पर्व मनाउने क्रममा आफ्नो मौलिक गहना मंटिका पहिरिंदै रेणु चौधरी ।…
युनिभरसिटी फर पिस (शान्ति विश्वविद्यालय)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्रका लागि दिएको योगदानवापत सान होजेमा आयोजित समारोहमा…
भक्तपुरको गुप्तेश्वर महादेव संरक्षण समिति बालकोटले सोमबारबाट सञ्चालन गरेको निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन कार्यक्रममा सम्मानित जेष्ठ नागरिक ।…
असोज – नेपालको मुस्ताङ र चीनतर्फ तिब्बतको ढुङ्वा जिल्ला जोडिएको कोरला नाका वर्षको दुई पटक खुल्छ । असार र असोजमा…
कञ्चनपुर सिंहपुरका थारु महिला नृत्य देखाउन गोरु गाडामा जाँदै । तस्वीर: राजेन्द्रप्रसाद पनेरु
प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपतिको कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सान होजे आइपुग्नुभएपछि हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय…
जिल्ला प्रहरी कार्यालय दाङले टोलटोलमा प्रहरीअन्र्तगत विद्यालयमा ट्राफिक सचेतना र लंैगिक हिंसा, यौन दुव्र्यवहारको विषयमा ज्योति पुञ्ज विद्यालयका कक्षा ८–१०…
अमेरिकी राजदुतावासका प्रवक्ता एण्डी डि आरमेन्ट व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेसँग नगरपालिकाको विकास योजना सञ्चालन तथा कार्यान्वयनको अवस्था बारेमा जानकारी…
नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्धिपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्यका शुक्रबार काठमाडौँमा ऊर्जा संयन्त्रको बैठकमा सहभागी…
खानेपानीको हाहाकार ओखलढुंगाको पलापुमा खानेपानी भर्न लाइनमा बसेका स्थानीय महिलाहरु । तस्बिर: पूर्णप्रसाद न्यौपाने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सूचना प्रविधिका क्षेत्रमा रोजगारीको सम्भावनाबारे कम्प्युटर एसोशिएशन नेपाल (क्यान) महासंघका प्रतिनिधिसँगको छलफलका…
रुकुम पश्चिमको मुसिकोटमा बिहीबार कृषि ज्ञान केन्द्र उद्घाटनका लागि अतिथिलाई पञ्चेबाजासहित स्वागत गर्दै आमा समूह सालघारीका महिला । तस्वीर: अमरराज…
इन्द्रजात्राका अवसरमा काठमाडौँको किलागल टोलमा निकालिएको सांस्कृतिक र धार्मिक महत्व बोकेको ऐतिहासिक देवी नाच (दी प्याखं) । तस्वीर: सौजन्य- नातीकाजी…
राष्ट्रिय जनता पार्टी नेपाल पर्साले बुधबार वीरगन्जमा आोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष मण्डलका सदस्य एवं प्रतिनीधिसभाका सदस्य राजेन्द्र महतो…