फिचर फाेटाे

k~rzLn If]q 3f]if0ff sfo{qmd
;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /jLGb| clwsf/L a'waf/ n'lDagLdf cfof]lht k~rzLn If]q 3f]if0ff sfo{qmddf dGtJo ub}{  . tl:a/ M lg? uf}td, ?kGb]xL /f;;
५ मंसिर २०७५, बुधबार १:४८ PM

पञ्चशील क्षेत्र घोषणा कार्यक्रम

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी बुधबार लुम्बिनीमा आयोजित पञ्चशील क्षेत्र घोषणा कार्यक्रममा मन्तव्य गर्दै । तस्बिर : निरु…

sf7df8f}Fsf] Go'/f]8sf] Ps k;ndf dªl;/ nfu] ;Fu} a]x'nLsf] sk8f x]b}{ u|fxs . t:jL/ eujtL yfkf , /f;;
५ मंसिर २०७५, बुधबार ६:३० AM

बेहुलीको कपडा हेर्दै

काठमाडौँको न्युरोडको एक पसलमा मङ्सिर लागेसँगै बेहुलीको कपडा हेर्दै ग्राहक । तस्वीर : भगवती थापा

dªunaf/ l;+xb/af/df cfof]lht gLlt cg';Gwfg k|lti7fgsf] kl/rofTds a}7sdf efu lnFb} k|ltlglwx? . t:jL/ M ;f}hGo k|wfgdGqLsf] ;lrjfno
४ मंसिर २०७५, मंगलवार १:३९ PM

परिचयात्मक बैठकमा भाग लिँदै प्रतिनिधिहरु

मङ्गलबार सिंहदरबारमा आयोजित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकमा भाग लिँदै प्रतिनिधिहरु । तस्वीर: सौजन्य प्रधानमन्त्रीको सचिवालय

ljZj ;Dkbf ;'lrdf ;'lrs[t :joDe'gfy :t'kf . t:jL/ M gjLg kf}8]n, /f;;
४ मंसिर २०७५, मंगलवार ८:४४ AM

स्वयम्भुनाथ स्तुपा

विश्व सम्पदा सुचिमा सुचिकृत स्वयम्भुनाथ स्तुपा । तस्वीर :  नवीन पौडेल

df}lns e]ife'iff – afun'ª, al8uf8 ufpFkflnsfdf hf/L k|yd al8uf8 dxf]T;j tyf kf}FbL GjfuL d]nfdf df}lns e]ife'iffdf kfx'gfsf] :jfutfy{ plePsf lszf]/Lx? .t:jL/ M /fdaxfb'/ yfkf, afun'ª  /f;;
३ मंसिर २०७५, सोमबार १:२६ PM

मौलिक भेषभुषा

बागलुङ, बडिगाड गाउँपालिकामा जारी प्रथम बडिगाड महोत्सव तथा पौँदी न्वागी मेलामा मौलिक भेषभुषामा पाहुनाको स्वागतार्थ उभिएका किशोरीहरु । तस्वीर: रामबहादुर…

xl/af]lwgL PsfbzLsf ca;/df 3/df k'hf cfhfkl5 ;f]daf/ gf/fo0fu9df km'nsf] 8f]nL gf/fo0fL gbLdf lj;h{gsf nflu ehg s[tg;lxt cfPsf eQmhgx? . t:jL/ M gf/fo0f clws/L, lrtjg, /f;;
३ मंसिर २०७५, सोमबार ८:३० AM

फुलको डोली नारायणी नदीमा विसर्जन

हरिबोधिनी एकादशीका अबसरमा घरमा पुजा आजापछि सोमबार नारायणगढमा फुलको डोली नारायणी नदीमा विसर्जनका लागि भजन कृतनसहित आएका भक्तजनहरु । तस्वीर:…

dgf]/d r'/]g / u'hf{ lxdfn
DofUbLsf] wf}nflul/ ufpFkflnsf–& tfsdaf6 b]lvPsf r'/]g / u'hf{ lxdfn . k'i7e'lddf   v]taf6 wfg af]s]/ 3/tkm{ cfpFb} u/]sf s[ifs . tl:a/M sdn vqL ,a]gL-DofUbL_,/f;;
३ मंसिर २०७५, सोमबार ५:२४ AM

मनोरम चुरेन र गुर्जा हिमाल

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमबाट देखिएका चुरेन र गुर्जा हिमाल । पुष्ठभुमिमा खेतबाट धान बोकेर घरतर्फ आउँदै गरेका कृषक । तस्बिरः…

g]kfn ;+jt !!#( k|f/De ePsf] v'lzofnLdf cfOtaf/ laxfg j;Gtk'/af6  lgsflnPsf] ;f+:s[lts ¥ofnL . t:jL/ M ;f}hGo, g[k]Gb|nfn >]i7
२ मंसिर २०७५, आईतवार ९:५६ AM

सांस्कृतिक -याली

नेपाल संवत् ११३९ प्रारम्भ भएको खुशियालीमा आइतबार बिहान वसन्तपुरबाट निकालिएको सांस्कृतिक -याली । तस्वीर: सौजन्य, नृपेन्द्रलाल श्रेष्ठ

xg'dfgsf] d"lt{
afun'ªsf] k~rsf]6df lgdf{0f ul/Psf] xg'dfgsf] d"lt{ . tl:a/M tf/fgfy cfrfo{, an]jf, -afun'ª_, /f;;
१ मंसिर २०७५, शनिबार ८:३६ AM

हनुमानको मूर्ति

बागलुङको पञ्चकोटमा निर्माण गरिएको हनुमानको मूर्ति । तस्बिरः तारानाथ आचार्य, बलेवा

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मद राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार  शिष्टाचार भेट गर्दै । तस्बिर, सौजन्यः  राष्ट्रपतिको कार्यालय, रासस
३० कार्तिक २०७५, शुक्रबार १२:४० PM

शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मद राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै । तस्बिर, सौजन्यः…

a]gL gu/kflnsf–$ df cjl:yt k|fs[lts tftf]kfgLsf] s'08 …d]l8sn 6'l/hdÚ cyf{t :jf:Yo ko{6gsf] ?kdf ljsf; x'g yfn]sf] 5 . k|fs[lts cf}ifwfnosf] ?kdf lrlgPsf] tftf]kfgL s'08df b]zsf ljleGg 7fpFaf6 lj/fdLx? . t:jL/ M sdn vqL, /f;;
३० कार्तिक २०७५, शुक्रबार ६:५९ AM

तातोपानी कुण्ड

बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात स्वास्थ्य पर्यटनको रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयको…

g]kfn x:tsnf dxf;ª3sf] cfof]hgfdf a'waf/b]lv e[s'6Ld08kdf cfof]hgf u/]sf] !^cf}F cGt/f{li6«o x:tsnf Jofkf/ d]nf tyf !$cf}F x:tsnf k|ltof]lutfdf :ynsf] d"n u]6df /flvPsf sf7sf d"lt{ . t:jL/ M /Tg >]i7, /f;; .
२९ कार्तिक २०७५, बिहीबार १:३० PM

नेपाल हस्तकला महासङ्घ

नेपाल हस्तकला महासङ्घको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगितामा बिक्रीका लागि राखिएका…

a}b]zLs /f]huf/df hfg] sfdbf/x? >d :s[lt u/fpFg nfOgdf a;]sf o'jfo'jtLx? . t:jL/ eujtL yfkf …rGb|snfÚ ,/f;;
२९ कार्तिक २०७५, बिहीबार ८:३३ AM

श्रम स्वीकृति गराउन लाइनमा

वैदेशिक रोजगारमा जाने कामदारहरु श्रम स्वीकृति गराउन लाइनमा बसेका युवायुवतीहरु । तस्वीर:  भगवती थापा ‘चन्द्रकला’

??????? ???????? ?????????? ???????? ??????????????? ???????? ???? ?????????df   ;xefuL? t:jL/M lg? uf}td,/f;; ??????????
२८ कार्तिक २०७५, बुधबार १:१२ PM

अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रममा सहभागी

बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रममा सहभागी। तस्वीरः निरु गौतम

laZj dw'd]x lbj;sf] ca;/df a'waf/ e/tk'/df cfof]lht ;r]tgf sfo{qmddf ;xefuLx? . 
gf/fo0f clwsf/L lrtjg÷/f;;
२८ कार्तिक २०७५, बुधबार ९:०१ AM

विश्व मधुमेह दिवस

विश्व मधुमेह दिवसको अबसरमा बुधबार भरतपुरमा आयोजित सचेतना कार्यक्रममा सहभागीहरु । तस्वीर : नारायण अधिकारी

/fi6«klt e08f/Laf6 c:tfpFbf] ;"o{sf] k"hfcr{gf
/fi6«klt ljBfb]jL e08f/L d+unaf/ 57 kj{sf] cj;/df sf7df8f}Fsf] sdnkf]v/Ldf c:tfpFbf] ;"o{sf] k"hfcr{gf ug'{x'Fb} .  tl:a/ Mk|bLk/fh jGt,/f;;
२७ कार्तिक २०७५, मंगलवार १२:३३ PM

राष्ट्रपति भण्डारीबाट अस्ताउँदो सूर्यको पूजाअर्चना

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्नुहुँदै । तस्बिर: प्रदीपराज वन्त

57 k"hf 
57 kj{sf] cj;/df sf7df8f}Fsf] sdnkf]v/Ldf d+unaf/ c:tfpFbf] ;"o{nfO{ c3{ lbFb} dlxnf . t:jL/ M gf/fo0f 9'+ufgf, /f;;
२७ कार्तिक २०७५, मंगलवार १२:२५ PM

छठ पूजा

छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै महिला । तस्वीर: नारायण ढुंगाना

k|r08 un]Zj/df M DofUbLsf] a]gL gu/kflnsf–( df cjl:yt k|l;4 wfld{s:yn un]Zj/ lzjfnosf] bz{g ub}{ g]kfn sDo'lgi6 kf6L{sf cWoIf Pjd k"j{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú / u[xdGqL /fdaxfb'/ yfkf . k|r08 / yfkfn] un]Zj/sf] dxTj / P]ltxfFl;s dfGotfsf] af/]df hfgsf/L;d]t lng'ePsf] 5 . t:jL/ M sdn vqL, a]gL -DofUbL_, /f;;
२७ कार्तिक २०७५, मंगलवार ५:५३ AM

प्रचण्ड गलेश्वरमा

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको दर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल…

57 kj{sf cj;/df 57L3f6
jL/u~hsf] 3l8cjf{l:yt 57L3f6nfO{ ;f]daf/ /+ula/+uL lah'nL aQLn] l;+ufl/Psf] b[Zo .  3l8cjf{ 573f6nfO{ ;hfpg ?= !$ nfv eGbf a9L vr{ ul/Psf] 3l8cjf{ kf]v/L 57k"hf Joj:yfkg ;ldltsf cWoIf k]|dk|;fb ;fx sfg'n] hfgsf/L lbg'eof] . tl:a/ M ljhos'df/ dxtf],k;f{, /f;;
२६ कार्तिक २०७५, सोमबार २:२५ PM

छठ पर्वमा सिंगारिएको छठीघाट

वीरगञ्जको घडिअर्वास्थित छठीघाटलाई सोमबार रंगबिरंगी बिजुली बत्तीले सिंगारिएको दृश्य । घडिअर्वा छठघाटलाई सजाउन रु. १४ लाख भन्दा बढी खर्च गरिएको…

d'VodGqL /fpt ;Daf]wg
g]kfn xjf/L-wf]jL_sNof0f ;ldlt k;f{n] ;f]daf/ jL/uGhdf cfof]hgf u/]sf] ;Ddfg sfo{qmdnfO{ ;Daf]wg ub}{ k|b]z g+= @ sf d'VodGqL nfnafa' /fpt . t:jL/ M laho s'df/ dxtf], k;f{, /f;;
२६ कार्तिक २०७५, सोमबार ८:१७ AM

मुख्यमन्त्री राउत सम्बोधन

नेपाल हवारी(धोवी)कल्याण समिति पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत ।…

1
२५ कार्तिक २०७५, आईतवार १२:०८ AM

लन्डनमा म्हःपूजा (फोटो फिचर)

लण्डन । बेलायतमा नेवारी समुदायको महान पर्व म्हः पूजा एवं नेपाल सम्वत् ११३९ वृहत सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।…