राप्ती किनारमा सेल्फी लिँदै पर्यटक
चितवनको सौराहास्थित राप्ती किनारमा सेल्फी लिँदै पर्यटक । तस्वीर : नारायण ढुंगाना
चितवनको सौराहास्थित राप्ती किनारमा सेल्फी लिँदै पर्यटक । तस्वीर : नारायण ढुंगाना
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालकलाई पोशाक लगाइदिँदै । महानगरीय…
प्रतिनिधिसभाको उपभामुख पदमा शुक्रबार हुने उपसभामुखको निर्वाचनका लागि नेकपा (एमाले)का डा शिवमाया तुम्बाहाम्फेले उम्मदेवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै ।…
राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा बिहीबार बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गर्नुहुँदै । तस्वीर :…
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएपछि उहाँलाई बधाई तथा शुभकामना दिनुहुँदै पद…
प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गर्ने प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुको सम्मानमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित जलपान समारोहलाई…
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिको कामना…
संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै सांसद गगनकुमार…
त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटनाग्रस्त विमानमा घाइतेहरुको केएमसी अस्पताल सिनामंगलमा उपचार हुँदै । तस्बिर: रत्न श्रेष्ठ
काठमाडौँ उपत्यकाको सडक विस्तार, खानेपानी तथा धुँवा, धुलो प्रदूषणको अवस्था र सुधार सम्बन्धमा प्रधानमन्त्री कार्यालयमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागी…
राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित शपथ समारोहमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पद तथा गोपनीयताको शपथ दिलाएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री…
काभ्रेपलाञ्चोकको बनेपामा शनिबार आयोजित तमु ह्यु छोंज धी गुरुङ राष्टिय परिषद ३ नं. प्रदेशको अधिवेशनको उद्घाटन कार्यक्रममा आफ्नै परम्परागत भेषभूषामा…
मध्यपुर मिथिको शंखधर चोकको दक्षिणतर्पmबाट बग्ने हनुमन्ते खोला शनिबार सफाइ गर्नु अगाडि नेकपा ९एमाले)का सांसद कमल ओली सामुहिक तस्बिर खिँचाउँदै…
बर्दिया महोत्सवमा बद्रीका गीत सुनेपछि आँखाबाट आँशु झार्दै आमाहरु । तस्वीर : भावुक योगी
१०८औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौं महानगरपालिका २८ वडा कार्यालयद्वारा बिहीबार आयोजित प्रभातफेरीमा सहभागीहरु । तस्बिर : रत्न श्रेष्ठ
तनहुँ उद्योग वाणिज्य संघ र दमौली बजार इकाई समितिद्वारा बुधबार आयोजित तेस्रो दमौली महोत्सव उद्घाटन कार्यक्रमको अवसरमा निकालिएको -याली ।…
राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता गर्नुहुँदै । तस्वीर: रोशन सापकोटा
म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा सञ्चालित भाङग्रा बुन्ने तालिममा सहभागी महिलाहरु सिप सिक्दै । भाङग्रा मगर समुदायको जातीय पोशाक हो…
पद तथा गोपनियताको शपथपछि संघीय संसद भवन नयाँ बानेश्वरको बैठक हलमा नेका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…
मकवानपुरको कुलेखानीस्थित सडकमा लालिगुराँस बेच्न बसेका बालबालिका । स्कुल जाने उमेरका यी बालबालिकाहरु खर्चको जोह गर्न लालिगुराँस बेच्छन् । तस्वीर…
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा आयोजित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संसदीय दलको संयुक्त बैठकमा सहभागी हुने क्रममा सांसद…