फिचर फाेटाे

g]jf vnM sf:sLåf/f cfof]lht l;hL ld; g]jf kf]v/f !!#* sf] tfh lk|tL a'4frfo{n] klxl/PsL 5g . @) hgf k|lt:kwL{nfO{ kl5 kfb{} pgn] $) xhf/ gub ;lxt laleGg pkxf/ k|fKt ul/g . t:aL/ M xl/ af:tf]nf, kf]v/f, /f;;
१७ चैत्र २०७४, शनिबार २:४७ PM

मिस नेवा पोखरा

नेवा खलः कास्कीद्वारा आयोजित सिजी मिस नेवा पोखरा ११३८ को ताज प्रिती बुद्धाचार्यले पहिरिएकी छन् । २० जना प्रतिस्पर्धीलाई पछि…

29751043_2132515010099852_1889572341_n
१७ चैत्र २०७४, शनिबार २:२५ PM

अष्ट्रेलियाको नेपाली महोत्सवमा एनआरएन अध्यक्ष भट्ट आर्कषण (फोटो फिचर)

लन्डन । एनआरएन पश्चिम अष्ट्रेलियाको आयोजनामा पर्थमा दोस्रो पटक नेपाल महोत्सव आयोजना गरिएको छ । महोत्सव विभिन्न नेपाली परम्परागत झाँकी…

ifli6«sf a:g]t ;"rgf clwsf/ k'/:sf/ ljt/0f ;df/f]x
g]kfn kqsf/ dxf;+3sf] ^# cf}F :yfkgf lbj;sf] cj;/df z'qmaf/ cfof]lht  ifli6«sf a:g]t ;"rgf clwsf/ k'/:sf/ –@)&$ ljt/0f ;df/f]xdf ;xefuLx? . tl:a/M dgf]h bfxfn,  lj/f6gu/, /f;;
१७ चैत्र २०७४, शनिबार ७:२६ AM

सूचना अधिकार पुरस्कार

नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा  आयोजित षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार – २०७४ वितरण समारोहमा सहभागीहरु ।…

t/fO{b]lv NofpFb} /fFufe}F;L
sf7df8f}Fdf t/fO{b]lv NofpFb} u/]sf /fFufe}F;L . t:jL/ M kljqf u'/fufO{F, /f;;
१६ चैत्र २०७४, शुक्रबार ११:४३ AM

तराईदेखि ल्याउँदै राँगाभैँसी

काठमाडौँमा तराईदेखि ल्याउँदै गरेका राँगाभैँसी । तराईबाट काठमाडौं ल्याइएको राँगाभैसी मासुका लागि प्रयोग गरिन्छ । काठमाडौंमा राँगाभैसीको मासुबाट बनेको मःमः…

kqsf/ dxf;+3sf] :yfkgf lbj; 
g]kfn kqsf/ dxf;+3sf] ^#cf}+ :yfkgf lbj;sf] cj;/df sf7df8f}Fdf z'qmaf/ ;Ddflgt dxf;+3sf cWoIf tyf k"j{ cWoIfx? . t:jL/ M /Tg >]i7, /f;;
१६ चैत्र २०७४, शुक्रबार ८:३४ AM

पत्रकार महासंघको स्थापना दिवस

नेपाल पत्रकार महासंघको ६३औं स्थापना दिवसको अवसरमा काठमाडौँमा शुक्रबार सम्मानित महासंघका अध्यक्ष तथा पूर्व अध्यक्षहरु । तस्वीर :रत्न श्रेष्ठ

;+3Lo ;+;btkm{ /fi6«klt e08f/L
;+3Lo ;+;bsf] ;+o'Qm klxnf] P]ltxfl;s a}7snfO{ laxLaf/ ;Daf]wg ug{ ;+3Lo ;+;bLo ejg jfg]Zj/tkm{ /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M k|bLk/fh jGt, /f;;
१५ चैत्र २०७४, बिहीबार ७:२५ PM

फोटोमा हेर्नुहोस राजाको छनक दिने राष्ट्रपति बिद्या भण्डारीको संसद सवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन गरेकी छन्। अपरान्ह ४ बजेपछि उनले बैठकलाई लिखित सम्बोधन…

;fpbL h]ndf /x]sf dfO{ gu/kflnsf–$ sf k|]daxfb'/ /fO{nfO{ 5'6fpgsf nflu ;ªsng ul/Psf] /sd k|]d /fO{ arfpm cleofgnfO{ x:tfGt/0f ub{} Onfd k|b]z g+= @ sf ;f+;b lw/]Gb| zdf{ . zdf{n] Ps nfv &) xhf/ /sd x:tfGt/0f ug'{ePsf] xf] . tl:j/ M uf]ljGb nfld5fg]÷Onfd /f;;
१५ चैत्र २०७४, बिहीबार ५:११ AM

रकम हस्तान्तरण

साउदी जेलमा रहेका माई नगरपालिका-४ का प्रेमबहादुर राईलाई छुटाउनका लागि सङ्कलन गरिएको रकम प्रेम राई बचाऊ अभियानलाई हस्तान्तरण गर्दै इलाम…

;8s lj:tf/sf] lj/f]w k|bz{g
pkTosfsf] ljleGg :yfgdf ;8s lj:tf/ ug]{ qmddf cfkmgf] 3/hUuf k/]sf kLl8tx? sf7df8f}Fsf] dfOtL3/b]lv afg]Zj/;Dd ePsf] kbofqfdf a'waf/ lj/f]w k|bz{g ub}{ . t:jL/ M /Tg >]i7, /f;;
१४ चैत्र २०७४, बुधबार १:५५ PM

सडक विस्तारको विरोध प्रदर्शन

उपत्यकाको विभिन्न स्थानमा सडक विस्तार गर्ने क्रममा आफ्नो घरजग्गा परेका पीडितहरु काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म भएको पदयात्रामा बुधबार विरोध प्रदर्शन गर्दै…

Kfmf]x/ l6Kb} ko{6s
lrtjgsf] ;f}/fxfl:yt /fli6«o lgs'~hsf] dWojtL{ If]qsf] 9'+u|] vf]nfdf d+unaf/ kmf]x/ l6Kb} :jb]zL / ljb]zL ko{6s . t:jL/ M gf/fo0f 9'+ufgf, /Tggu/-lrtjg_, /f;;
१३ चैत्र २०७४, मंगलवार १०:०० AM

फोहर टिप्दै पर्यटक

चितवनको सौराहास्थित राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको ढुंग्रे खोलामा मंगलबार फोहर टिप्दै स्वदेशी र विदेशी पर्यटक । तस्वीर : नारायण ढुंगाना

k|d cf]nL g]kfn–rLg ;DaGw k':ts nf]sfk{0f
k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ cfof]lht sfo{qmddf …g]kfn–rLg ;DaGwÚ gfds k':tssf] nf]sfk{0f ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
१२ चैत्र २०७४, सोमबार १२:४४ PM

प्रम ओली नेपाल–चीन सम्बन्ध पुस्तक लोकार्पण

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा ‘नेपाल–चीन सम्बन्ध’ नामक पुस्तकको लोकार्पण गर्नुहुँदै । तस्बिर : रोशन…

vfgL8fF8f–/]UdL6f/ ;8sdf kg]{ r§fg M t/fO{sf lhNnf hf]8g] ;a}eGbf 5f]6f] dfu{df kg]{ vf]6fªsf] vfgL8fF8f–/]UdL6f/ lgdf{0ffwLg ;8sdf kg]{ r§fg lg/LIf0f ub}{ lhNnf ;dGjo ;ldltsf kbflwsf/L tyf k|fljlws . sl/a ;fF9] @@ lsnf]ld6/ nfdf] pQm ;8s v08 lgdf{0fsf] sfd s5'jf ultdf 5 . tl:a/ M s]bf/ du/÷vf]6fª, /f;;
१२ चैत्र २०७४, सोमबार ९:३१ AM

खानीडाँडा–रेग्मीटार सडकमा पर्ने चट्टान

तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने खोटाङको खानीडाँडा–रेग्मीटार निर्माणाधीन सडकमा पर्ने चट्टान निरीक्षण गर्दै जिल्ला समन्वय समितिका पदाधिकारी तथा…

;]tf] dlR5Gb|gfysf] d"lt{
sf7df8f}Fl:yt hgaxfndf /x]sf] ;]tf] dlR5Gb|gfysf] d"lt{nfO{ dlR5Gb|axfnaf6 tLgwf/f kf7zfnf;Dd v6df af]s]/ NofOFb} k"hf/Lx? . tl:a/ M /Tg >]i7, /f;;
११ चैत्र २०७४, आईतवार २:४१ PM

सेतो मच्छिन्द्रनाथको मूर्ति

काठमाडौँस्थित जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई मच्छिन्द्रबहालबाट पूजारीहरुले तीनधारा पाठशालासम्म खटमा बोकेर ल्याउँदै । तस्बिर: रत्न श्रेष्ठ

/ofn] :jf:Yo rf}sL x:tfGt/0f
g]kfn /]8qm; ;f];fO6Ln] sf]l/og /]8qm;sf] cfly{s Pj+ k|fljlws ;xof]udf kgf}tL–! df lgdf{0f ePsf] /ofn] :jf:Yo rf}sLsf] gjlgld{t ( sf]7] ejg x:tfGt/0f ;df/f]xdf sf]l/og /]8qm;sf g]kfn k|ltlglw ;lg lsdnfO{ z'qmaf/ ;Ddfg ub}{ kgf}tL gu/kflnsfsf k|d'v eLd Gof}kfg] . t:jL/ M lji0f' g]kfn, /f;;
१० चैत्र २०७४, शनिबार ९:५६ AM

स्वास्थ्य चौकी हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा पनौती–१ मा निर्माण भएको रयाले स्वास्थ्य चौकीको नवनिर्मित ९ कोठे भवन…

a'6jndf cfh b]lv ;'? ePsf] t];|f] cGt/fli6«o gs cfp6 km'6jn k|ltof]lutfdf v]n ;'? x'g' klxn] d'Vo /]lk|mnfO{ an x:tfGt/0f ug'{x'Fb} /fi6«klt laBfb]jL e08f/L . t:jL/M e/t s]=;L=, /f;;, a'6jn
९ चैत्र २०७४, शुक्रबार १:३५ PM

रेफ्रिलाई बल हस्तान्तरण गर्नुहुँदै राष्ट्रपति

बुटवलमा आज देखि सुरु भएको तेस्रो अन्तराष्ट्रिय नक आउट फुटवल प्रतियोगितामा खेल सुरु हुनु पहिले मुख्य रेफ्रिलाई बल हस्तान्तरण गर्नुहुँदै…

t];|f] cGt/f{li6«o dlxnf pBdL Jofkf/ d]nf
k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ /fli6«o dlxnf pBdL dxf;+3n] nlntk'/sf] ;fg]kfdf cfof]hgf u/]sf]  t];|f] cGt/f{li6«o dlxnf pBdL Jofkf/ d]nf @)&$ sf] pb3f6g sfo{qmddf dGtJo JoQm ug'{x'Fb} . tl:a/, ;f}hGoM k|wfgdGqL lghL ;lrjfno, /f;;
८ चैत्र २०७४, बिहीबार १:१३ PM

महिला उद्यमी व्यापार मेला

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राष्ट्रिय महिला उद्यमी महासंघले ललितपुरको सानेपामा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४…

P;O{O{ k/LIff cfhaf6 ;'? M
dfWolds lzIff k/LIff -P;O{O{_sf] cfh laxLaf/ /Tg/fHo dfWofdLs ljBfnodf /x]sf] kl/Iff s]Gb kl/Iffdf ;xefuL x'b} ljBfyL{x? . tl:a/ M k|bLk/fh jGt,/f;;
८ चैत्र २०७४, बिहीबार ५:२५ AM

एसईई परीक्षा सुरु

माध्यमिक शिक्षा परीक्षा (एसईई)को आज बिहीबार रत्नराज्य माध्यामीक विद्यालयमा रहेको परिक्षा केन्द परिक्षामा सहभागी हुदै विद्यार्थीहरु । तस्बिर : प्रदीपराज…

k|d cf]nL d'VodGqLnfO{ lgb]{zg
k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df ;ftj6} k|b]zsf d'VodGqLnfO{ lgb]{zg lbg'x'Fb} . t:jL/ M k|bLk/fh jGt, /f;;
७ चैत्र २०७४, बुधबार ९:३५ AM

प्रम ओली मुख्यमन्त्रीलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिनुहुँदै । तस्वीर: प्रदीपराज वन्त,

c:ktfnnfO{ ;xof]u
du/ ;+3 Oh/fonåf/f a]gL c:ktfndf cfjZos kg]{ ;fdu|L vl/bsf] nflu ? Ps nfv ;xof]u x:tfGt/0f ub}{ ;+3sf cWoIf lji0f' k'g du/ .  tl:a/M sdn vqL, DofUbL, /f;;
५ चैत्र २०७४, सोमबार ९:४८ AM

अस्पताललाई सहयोग

मगर संघ इजरायलद्वारा बेनी अस्पतालमा आवश्यक पर्ने सामग्री खरिदको लागि रु एक लाख सहयोग हस्तान्तरण गर्दै संघका अध्यक्ष विष्णु पुन…

/fli6«o;efsf cWoIf ltdlN;gfaf6 pkfWoIf bfxfnnfO{ zky
/fi6«klt sfof{no zLtn lgjf;df cfOtaf/ /fi6«klt ljBfb]jL e08f/Lsf] ;d'kl:yltdf /fli6«o;efsf cWoIf u0f]zk|;fb ltdlN;gfåf/f  /fli6«o;efsf gjlgo'Qm pkfWoIf zzLsnf bfxfnnfO{ kb tyf uf]kgLotfsf] zky lbnfpg'x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;
४ चैत्र २०७४, आईतवार १:१९ PM

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाबाट उपाध्यक्ष दाहाललाई शपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाद्वारा राष्ट्रियसभाका नवनियुक्त उपाध्यक्ष शशीकला दाहाललाई पद तथा…

ko{6ssf] uGtJo k~rsf]6 
afun'ª gu/kflnsf–^ l:yt ljZjzflGt ;j{l;l4wfd k~rsf]6df lgld{t xg'dfgsf] d"lt{ . wfld{s ;+/rgf lgdf{0f;Fu} clxn] k~rsf]6df 3'Dg] ko{6s a9]sf 5g . t:jL/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;
४ चैत्र २०७४, आईतवार ९:५७ AM

पर्यटकको गन्तव्य पञ्चकोट

बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा निर्मित हनुमानको मूर्ति । धार्मिक संरचना निर्माणसँगै अहिले पञ्चकोटमा घुम्ने पर्यटक बढेका छन् ।…

snfx? k|b{zg M 3f]8]hfqfsf] cj;/df g]kfnL ;]gfåf/f ;}lgs d~r 6'F8Lv]ndf 3f]8r8L snfx? k|b{zg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;
३ चैत्र २०७४, शनिबार २:०४ PM

कला प्रर्दशन

घोडेजात्राको अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडीखेलमा घोडचडी कलाहरु प्रर्दशन गर्दै । तस्बिर : प्रदीपराज वन्त