मुख्यमन्त्री पौडेल: महायज्ञमा
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल शनिबार हेटौँडामा आयोजित नयाँबर्ष शुभकामना विराट महायज्ञको समुद्घाटन गर्दै । तस्वीर : प्रदीपराज वन्त
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल शनिबार हेटौँडामा आयोजित नयाँबर्ष शुभकामना विराट महायज्ञको समुद्घाटन गर्दै । तस्वीर : प्रदीपराज वन्त
धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा शुक्रबार चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच भएको खेल अवलोकन गर्दै नेपाली…
मेलम्चीमा बुधबार बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ब्रेक थ्रु भएको औपचारिक घोषणापछि अवलोकन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी तथा सरसफाइमन्त्री…
काठमाडौंमा हिजो बुधबार मिस नेपाल २०१८ की विजेता शृङ्खला खतिवडा । तस्बिर : प्रदीपराज वन्त
विराटनगरमा बुधबार आयोजित नेपाल रेडक्रसको ४७औं महाधिवेशनको उद्घाटन समारोहमा पोखरिया माविका विद्यार्थीले गीत प्रस्तुत गर्दै । तस्वीर : मनोज दाहाल
रक्षा नेपालले बलात्कारीलाई फाँसीको माग गरी मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै । तस्बिरः शरद शर्मा
नवलपरासीको बुलिङटार गाउँपालिकामा सोमबार आयोजित दोस्रो गाउँसभामा नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालासहित अतिथिहरु । तस्वीर : पुरुषोत्तम सुबेदी, नवलपरासी
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा भएको तीनदिने ‘दक्षिण एसियामा मानव अधिकारको स्वीकार्यता तथा दण्डहिनताको सम्बोधन : चुनौतिको…
बागलुङको गलकोट नगरपालिका–४ मा अवस्थित पर्यटकीय गन्तव्यस्थल निलुवा उपत्यका । यहाँ बनभोज, भिडियो छायांकनलगायत प्रकृतिसँग रमाउन आन्तरिक पर्यटक आउने गर्दछन्…
पक्षाघात भई देब्रेतर्फको पूरै हर नचल्ने भएपछि विगत आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९ सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर…
वीरगन्जको अलौंमा रहेको एकीकृत जाँच चौकी (आइसिपी)को शनिबार उद्घाटन गरेपछि दुवै देशका अधिकारीले बधाई दिँदै । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री…
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधामन्त्री केपी शर्मा ओलीलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा शनिबार स्वागत गर्नुहुँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।…
नयाँवर्षको अवसरमा भक्तपुरमा आजबाट सुरु भएको बृहत औधोगिक मेलाको उद्घाटन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्वीर : रमेश गिरी
प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा । तस्बिर :…
प्रधानमन्त्री केपी शर्मा ओलीे शुक्रबारदेखि हुने छिमेकी भारतको राजकीय भ्रमणमा सहभागी सरकारी प्रतिनिधि मण्डललाई बिहीबार बालुवाटारमा निर्देशन दिनुहुँदै । तस्वीर…
थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीद्वारा लिखित पुस्तक ‘जीवन संघर्ष’ को बुधबार आयोजित लोकार्पण कार्यक्रममा धुर्मुस सन्तली फाउण्डेशनलाई रु पाँच…
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ सिसैयाकी अठार बर्षअघि घरबाट बेपत्ता भएकी ३२ वर्षीय तारा विकका साथमा छोरा । विकलाई १५ बर्षको…
देश दर्शन अभियानअन्तर्गत सुदूर पश्चिमाञ्चल साहित्य समाजले २५औं वर्ष प्रवेश गरेको अवसरमा मंगलबार जनकपुरको जानकी मन्दिरमा सुदूर पश्चिमको सांस्कृतिक पहिचान…
लालीगुराँसको जंगलको बीचमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय गाउँ घोडेपानी । लालीगुराँस फुलेपछि घोडेपानी मनमोहक बनेको छ…
मध्यपुरथिमि नगरपालिका र फोनिक्स डिजास्टर रेस्क्यू टीम जापानको आयोजनामा शनिबार राति मध्यपुरथिमि बालकुमारीमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै नेपाली…
नवलपरासीको सरावलमा शनिबार आयोजित बालविवाह विरुद्ध अभियानमा सहभागी प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेललगायत अतिथि । तस्वीर : पुरुषोत्तम सुबेदी