नेकपा (एमाले)को विजयी सभा
काठमाडौँ महानगरपालिकाको प्रमुखमा विद्यासुन्दर शाक्य निर्वाचित भएपछि नेकपा (एमाले)द्वारा राजधानीमा मङ्गलबार आयोजित विजयी सभामा अध्यक्ष केपी शर्मा ओली । तस्बिर…
काठमाडौँ महानगरपालिकाको प्रमुखमा विद्यासुन्दर शाक्य निर्वाचित भएपछि नेकपा (एमाले)द्वारा राजधानीमा मङ्गलबार आयोजित विजयी सभामा अध्यक्ष केपी शर्मा ओली । तस्बिर…
बाजुराको कोल्टी विमानस्थल छेउमा मङ्गलबार मध्याह्न दुर्घटनाग्रस्त नेपाली सेनाको कार्गो विमान । अवतरण गर्ने क्रममा कल साइन एनए ४८ विमान…
गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानन्यायाधीश सुशीला कार्की स्वागत गर्दै ।…
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रपति कार्यालय शीतलनिवासमा दशौं गणतन्त्र दिवसका अवसरमा आयोजित चियापान समारोहमा सहभागी हुँदै नेकपा (एमाले) का अध्यक्ष केपी…
पोखरा–लेखनाथ महानगरपालिकाको अमरसिंहको चौरमा शनिबार आयोजित विजयोत्सव समारोहमा सहभागीहरु । तस्बिर : हरि वास्तोला
पत्रकार कृष्णसेन इच्छुकको १५ औं स्मृति दिवसका अवसरमा आयोजित प्रभातफेरिपछि माइतीघरमा आयोजित सभामा सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघका अध्यक्ष डा…
पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मत र उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८…
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई बिहीबार नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बधाई तथा शुभकामना दिँदै वरिष्ठ नेता रामचन्द्र…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार देशवासीको नाममा सम्बोधन पश्चात् प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिदै । तस्बिर : रत्न श्रेष्ठ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विशेष सम्बोधन गर्नुअघि मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरूले बालुवाटारमा सामूहिक तस्बिर खिचाउँदै ।…
चितवन राष्ट्रिय निकुञ्जको कसरमा आज वन्यजन्तुका अंग (आखेटोपहार) नष्टगर्ने कार्यको उद्घाटन गर्नुहुँदै परराष्ट्रमन्त्री डा प्रकाश शरण महत । तस्वीरः नारायण…
महालेखा परीक्षकमा नियुक्त हुनुभएका टङ्कमणि शर्मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपौचारिक रुपमा परिचय गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ
भक्तपुरको सूर्यविनायक नगरपालिकाको उपमेयर पदमा विजयी एमालेकी जुना बस्नेत नेकपा(एमाले)का पार्टी अध्यक्ष के पी शर्मा ओली निवास बालकोटमा सामुहिक तस्विर…
भक्तपुर नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायत वडा अध्यक्षहरु सपथग्रहणपछि नगरपालिकामा पहिलो बैठक बस्दै । तस्बिर : रमेश…
भक्तपुर नगरपालिकाको १० वटा वडामा नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएपछि शनिबार भक्तपुरमा निकालेको विजयी उत्सव । तस्बिर :…
खोटाङ सेवा समाज दोहा कतारले उपलब्ध गराएको एम्बुलेन्सको साँचो खोटाङ एकता सेवा समाजलाई हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल…
नवलपरासीको रहजरस्थित शास्वतधामको शुक्रबार अवलोकन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : पुरुषोत्तम सुबेदी
विसंं २०२९ देखि अहिले पनि ललितपुर–१० को वडा अध्यक्षमा विजयी स्वतन्त्र उम्मेदवार नरसिंह व्यन्जनकार । तस्बिर: उत्शवसिंह अधिकारी
नेपाली काँग्रेसका सभापति शेरशहादुर देउवासहित शीर्ष नेताहरु बुधबार राजपा नेपालसँग संसदीय दलको कार्यालय सिंहदबारमा बैठक बस्दै । तस्बिर : रोशन…
श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग श्रीलङ्काका पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारतुङ्गाले कोलम्बोस्थित होटल हिलटनमा मङ्गलबार शिष्टाचार भेट गर्नुहुँदै ।
गोरखा नगरपालिका वडा नं.१ ताप्लेको वडाध्यक्षमा विजयी भएपछि खुसीयाली मनाउँदै नेपाली कांग्रेसका हिक्मतबहादुर भण्डारी । भण्डारीसहित गकुल भट्ट, तुलप्रसाद बानियाँ,…