फिचर फाेटाे

afnclwsf/ lbj;
cGt/f{l{i6«o afnclwsf/ lbj;sf] cj;/df ;Kt/Lsf] /fhlj/fhdf cfOtaf/ lgsflnPsf] ;r]tgf kbofqfsf ;xefuL . tl:a/ M c?0fs'df/ ofbj, /fhlj/fh, /f;;
५ मंसिर २०७३, आईतवार ८:०५ AM

हरेक महिना ८० भन्दा बढी बालबालिका यौन दुव्र्यवहारमा

काठमाडौं । आज विश्व बाल अधिकार दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघको आब्हानमा नोम्भेम्बर २०…

gfRg} nfu]sf]
lrN8«]g uf8]{g P;f]l;P;g O6x/Ln] afnaflnsfsf] dgf]/~hgsf nflu zlgaf/ cfof]hgf u/]sf] ;f+:s[lts sfo{qmdf rf}aGbL / ;f8Ldf ;lhPsf afnaflnsf . tl:a/ M ofd k|wfg, O6x/L, /f;;
४ मंसिर २०७३, शनिबार १:१८ PM

नाच्नै लागेको

चिल्ड्रेन गार्डेन एसोसिएसन इटहरीले बालबालिकाको मनोरञ्जनका लागि शनिबार आयोजना गरेको सांस्कृतिक कार्यक्रमा चौबन्दी र साडीमा सजिएका बालबालिका । तस्बिर: याम…

rf/ hgf df}/Lkfns ls;fgnfO{ df}/Lsf] 3f/ k|bfg ub}{ hfh/sf]6sf] d}b] ufpFaf6 dx jif{sf] cf}krfl/s ;'?jft . tl:a/ M x]dGt s] ;L, hfh/sf]6, /f;;
३ मंसिर २०७३, शुक्रबार १:२८ PM

मह वर्ष

चारजना मौरीपालक किसानलाई मौरीको घार प्रदान गर्दै जाजरकोटको मैदे गाउँबाट मह वर्षको औपचारिक सुरुवात । तस्बिर: हेमन्त के सी, जाजरकोट…

lxdfndf vRr/af6 9'jfgL
DofUbLsf] d'bL uflj;df kg]{ wf}nflu/L cfwf/ lzlj/ If]qdf lxdfn cf/f]xL ko{6ssf ;fdfg af]s]/ k'u]sf vRr/ . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;
२ मंसिर २०७३, बिहीबार १२:०२ PM

खच्चरबाट ढुवानी

म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी आधार शिविर क्षेत्रमा हिमाल आरोही पर्यटकका सामान बोकेर पुगेका खच्चर । तस्बिर : सन्तोष गौतम…

14996444_1263518337040948_2032034117_n
३० कार्तिक २०७३, मंगलवार ५:२८ PM

प्रवचन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वेलायतको प्रशिद्ध विश्वविद्यालय अक्सफोर्डमा प्रवचन दिएका छन् । मंगलवार आयोजित एक कार्यक्रममा उनले नेपालको शन्ति प्रकृया…

88]Nw'/fdf pu|tf/f d]nf
88]Nw'/fdf ;~rflnt pu|tf/f d]nfdf bz{gfyL{sf] 3'O{Frf] . o; d]nfdf gfr]/ wfdL / :yfgLojf;Ln] dgf]/~hg lng] ub{5g . tl:a/ M wgaxfb'/ e08f/L, 88]Nw'/f, /f;;
३० कार्तिक २०७३, मंगलवार १०:५८ AM

डडेल्धुरामा उग्रतारा मेला

डडेल्धुरामा सञ्चालित उग्रतारा मेलामा दर्शनार्थीको घुईँचो । यस मेलामा नाचेर धामी र स्थानीयवासीले मनोरञ्जन लिने गर्दछन् । तस्बिर ः धनबहादुर…

k|wfgdGqL bfxfnnfO{ u7jGwgsf ;+of]hs ofbj :d/0fkq aemfpFb}
k|wfgdGqL k'iksdn bfxfnnfO{ ;f]daf/ k|wfgdGqL sfof{no l;+xb/af/df ;+3Lo ;dfhjfbL kmf]/d g]kfnsf cWoIf Pjd u7jGwgsf ;+of]hs pk]Gb| ofbjn]  :d/0fkq a'emfpFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
२९ कार्तिक २०७३, सोमबार ९:४६ AM

स्मरणपत्र बझाउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम गठवन्धनका संयोजक उपेन्द्र यादव स्मरणपत्र बुझाउँदै ।…

g]sf ;efklt b]pjf–clegGbg
g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf cfOtaf/ g]kfnL sfFu|]; cf?vs{ ufpF sfo{;ldltåf/f cfof]lht sfo{qmddf k|hftGqsf ;]gfgL tyf g]kfnL sfFu|]; :ofªhfsf g]tf df]xgLk|;fb kf}8]nnfO{ clegGbg ug'{x'Fb} . tl:a/M jf;'b]j kf}8]n, kf]v/f, /f;;
२८ कार्तिक २०७३, आईतवार ३:१४ PM

अभिनन्दन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइतबार नेपाली काँग्रेस आरुखर्क गाउँ कार्यसमितिद्वारा आयोजित कार्यक्रममा प्रजातन्त्रका सेनानी तथा नेपाली काँग्रेस स्याङ्जाका नेता…

dxflwj]zg k|rf/ 
g]kfnL sfFu|];sf] eft[ ;ªu7g g]kfn t?0f bnsf] zlgaf/b]lv ;'? x'g] dxflwj]zgsf] k|rf/k|;f/ Pjd ;kmntfsf] nflu kf]v/fsf] k[YjLrf]saf6 df]6/;fOsn ¥ofnL ul/Fb} . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;
२७ कार्तिक २०७३, शनिबार १२:३७ PM

महाधिवेशन प्रचार

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको शनिबारदेखि सुरु हुने महाधिवेशनको प्रचारप्रसार एवम् सफलताको लागि पोखराको पृथ्वीचोकबाट मोटरसाइकल -याली गरिँदै…

A protesters unhappy with the presidential election blocks traffic on JFK Blvd. as they march between cars on Thursday, Nov. 10, 2016, in Philadelphia. (Charles Fox/The Philadelphia Inquirer via AP)
२६ कार्तिक २०७३, शुक्रबार १:१० PM

नवनिर्वाचित राष्ट्रपतिविरुद्ध अमेरिकाभरी प्रदर्शन

वासिङ्गटन । निर्वाचन अभियानभरी आक्रामक शैलीमा प्रस्तुत हुनुभएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बिभिन्न रुपबाट देशभर प्रदर्शन भै रहेका छन्…

k|wfgdGqL bfxfn–kqsf/ ;Dd]ngdf
k|wfgdGqL k'iksdn bfxfn ;/sf/ ;~rfng u/]sf] ;o lbg k'u]sf] cj;/df z'qmaf/ kqsf/ ;Dd]ngdf sfo{sfnsf] ultljlwaf/]df hfgsf/L u/fpg' xF'b} . ;fydf pkk|wfg tyf u[xdGqL ljdn]Gb| lglw / ;"rgf tyf ;~rf/dGqL ;'/]Gb|s'df/ sfsL{ . tl:a/ M  k|bLk/fh jGt,/f;;
२६ कार्तिक २०७३, शुक्रबार १२:४४ PM

पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालन गरेको सय दिन पुगेको अवसरमा शुक्रबार पत्रकार सम्मेलनमा कार्यकालको गतिविधिबारेमा जानकारी गराउनु हुँदै । साथमा…

g]kfnsf] nflu gjlgo'Qm lrlgofF /fhb't  Yu Hong /fi6«klt sfo{nodf cf]xbfsf] k|df0fkq j'emfpg' cl3 ;]gfsf] ;nfdL lnb} .tl:a/M k|bLk/fh jGt,/f;;
२५ कार्तिक २०७३, बिहीबार १:४१ PM

चीनका नवनियुक्त राजदूत यु

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा नेपालका लागि चीनका नवनियुक्त राजदूत यु होङ ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअघि ।…

ljb]z hfg]qmddf g]kfnL
lqe'jg cGt/f{li6«o ljdfg:yndf a'waf/ ljb]z hfg]qmddf g]kfnL . olb tkfO{F j}b]lzs /f]huf/Ldf hfFb} x'g'xG5 eg] ;DalGwt b]zaf/] hfgsf/L lng )!–$!)%)%* df kmf]g u/]/ hfgsf/L lng ;Sg'x'g]5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;
२४ कार्तिक २०७३, बुधबार १:५६ PM

विदेश जानेक्रममा नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विदेश जानेक्रममा नेपाली । यदि तपाईँ वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८…

w/fgsf] 5f]6L df]/Ëdf lgdf{0f ul/g] yfph]g lau a'4 ljxf/ l;nfGof; ;df/f]xdf ;xefuL x'g] cltlyx?sf] :jfutsf nflu tof/ g]jf/ ;d'bfosf r]nLx? . tl:a/ M ofd k|wfg, O6x/L, /f;;
२३ कार्तिक २०७३, मंगलवार १:११ PM

नेवार समुदायका चेलीहरु

धरानको छोटी मोरÃङ्घमा निर्माण गरिने थाउजेन बिग बुद्ध विहार सिलान्यास समारोहमा सहभागी हुने अतिथिहरुको स्वागतका लागि तयार नेवार समुदायका चेलीहरु…

lrtjgl:yt nf]y/sf] ljs6 ufpFdf /ftdf6f]n] lnk]/ lrl6Ss kfl/Psf] cfkmgf] k/Dk/fut 3/df d':s'/fpFb} Pshgf r]kfª . tl:a/ M gf/fo0f 9'+ufgf, /Tggu/ -lrtjg_ . /f;;
२२ कार्तिक २०७३, सोमबार १:३९ PM

चेपाङ

चितवनस्थित लोथरको विकट गाउँमा रातमाटोले लिपेर चिटिक्क पारिएको आफ्नो परम्परागत घरमा मुस्कुराउँदै एकजना चेपाङ । तस्बिर : नारायण ढुंगाना, रत्ननगर…

c:tfpFbf] ;"o{nfO{ c3{ ck{0f 
jL/uGhsf] /fgL3f6l:yt l;l;{of vf]nfdf cfOtaf/ 57 k"hfsf] cj;/df ;"o{ b]ptfnfO{ c3{ ck{0f ub}{ j|tfn' dlxnf . tl:a/ M ljhos'df/ dxtf],k;f{,/f;;
२१ कार्तिक २०७३, आईतवार १:५१ PM

अस्ताउँदो सूर्यलाई अर्घ अर्पण

वीरगन्जको रानीघाटस्थित सिर्सिया खोलामा आइतबार छठ पूजाको अवसरमा सूर्य देउतालाई अर्घ अर्पण गर्दै व्रतालु महिला । तस्बिर : विजयकुमार महतो

57 k"hfsf] lsgd]n
jL/uGhsf] 306f3/ ahf/df zlgaf/ 57 k"hfsf nflu cfjZos ;fdu|L lsgd]n ug]{sf] eL8 . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;;
२० कार्तिक २०७३, शनिबार १२:५१ PM

छठ पूजाको किनमेल

वीरगन्जको घण्टाघर बजारमा शनिबार छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड । तस्बिर: बिजय कुमार महतो

g]kfnsf] tLg lbg] /fhsLo e|d0f k"/f u/L cfh :jb]z kms{g]qmddf /xg'ePsf ef/tsf /fi6«klt k|0fj d'vhL{nfO{ cltljlzi6 sIfdf labfO ug{'x'Fb} /fi6«klt ljBfb]jL e08f/L . tl:a/ M k|bLk jGt, /f;;
१९ कार्तिक २०७३, शुक्रबार १:३० PM

बिदाइ गर्नुहुँदै

नेपालको तीन दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनेक्रममा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई अतिविशिष्ट कक्षमा बिदाइ गर्नुहुँदै राष्ट्रपति…

ef/tsf /fi6«klt kz'kltgfydf 

g]kfnsf] /fhsLo e|d0fdf /xg'ePsf ef/tsf /fi6«klt k|0fj d'vhL{ cf/fWob]j kz'kltgfysf] laxLaf/ ljz]if k"hfcr{gf ug{'x'Fb} . /fi6«klt d'vhL{n] dlGb/ kl/;/df cjl:yt af;'sL dlGb/sf ;fy} u0f]z, ;"o{, gf/fo0f, e}/j, gju|xnufot cGo b]jLb]jtfsf] klg k"hfcr{gf ug'{eof] . tl:a/ M /Tg >]i7, /f;;
१८ कार्तिक २०७३, बिहीबार ८:०६ AM

भारतका राष्ट्रपति पशुपतिनाथमा

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी बिहीबार आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना गर्नुहुँदै । राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित…

ef/tLo /fi6«kltnfO{ :jfut 
ef/tsf /fi6«klt k|0fj d'vhL{]nfO{ a'waf/ /fi6«klt e08f/Ln] lqe'jg cGt/f{li6«o ljdfg:ynsf] cltljlzi6 sIfdf :jfut ug'{x'Fb} . tl:a/ M k|sfz l;njfn, /f;;
१७ कार्तिक २०७३, बुधबार ८:४० AM

भारतीय राष्ट्रपतिलाई स्वागत

भारतका राष्ट्रपति प्रणव मुखर्जीेलाई बुधबार राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुहुँदै । तस्बिर: प्रकाश सिलवाल ।