फिचर फाेटाे

/fi6«klt e08f/Laf6 efO6Lsf k|bfg

/fi6«klt ljBfb]jL e08f/Ln] dªunaf/ z'e;fOtdf cfkmgf efO 8]u]Gb| kf08]nfO{ /fi6«klt lgjf; zLtnlgjf;df efO6Lsf nufOlbg'x'Fb} . tl:a/ M /Tg >]i7, /f;;
१६ कार्तिक २०७३, मंगलवार १०:५० AM

राष्ट्रपतिबाट भाइटीका प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई राष्ट्रपति निवास शीतलनिवासमा भाइटीका लगाइदिनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ ।

Go"/f]8sf] ;8sk]6Ldf nIdL k"hfsf nflu ;okqL km"nsf] dfnf laqmL ub}{ km"n Jofkf/L . tl:a/ M k|bLk/fh jGt,/f;;
१४ कार्तिक २०७३, आईतवार ८:०७ AM

पूजाका लागि सयपत्री फूल

न्यूरोडको सडकपेटीमा लक्ष्मी पूजाका लागि सयपत्री फूलको माला बिक्री गर्दै फूल व्यापारी । तस्बिर : प्रदीपराज वन्त ।

ltxf/nfO{ ;okqL
lrtjgsf] e/tk'/df pTkfbg u/]sf] ;okqL k"mn ltxf/sf nflu l6Kb} dlxnf . t:jL/ M gf/fo0f 9'+ufgf, /Tggu/-lrtjg_, /f;;
१३ कार्तिक २०७३, शनिबार १०:३८ AM

तिहारलाई सयपत्री

चितवनको भरतपुरमा उत्पादन गरेको सयपत्री पूmल तिहारका लागि टिप्दै महिला । तस्वीर : नारायण ढुंगाना ।

ltxf/df e}nL v]Nb}
DofUbLsf] a]gLdf ltxf/sf] cj;/df e}nL v]Nb} g]kfn du/ ;ª3sf snfsf/ . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;
१२ कार्तिक २०७३, शुक्रबार १:०९ PM

तिहारमा भैली

म्याग्दीको बेनीमा तिहारको अवसरमा भैली खेल्दै नेपाल मगर सङ्घका कलाकार । तस्बिर: सन्तोष गौतम, म्याग्दी ।

rnlrq /fwf 
g]kfnL rnlrq /fwfsf] lk|ldo/ zf]df laxLaf/ gfos hLjg n'O{6]n, gflosf ;+lrtf n'O{6]nnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;
११ कार्तिक २०७३, बिहीबार १:२० PM

चलचित्र राधा

नेपाली चलचित्र राधाको प्रिमियर शोमा बिहीबार नायक जीवन लुईटेल, नायिका संचिता लुईटेललगायत । तस्बिर : रोशन सापकोटा ।

nlntk'/sf] hfjnfv]nl:yt v]nd}bfgdf a'waf/b]lv ;'? ePsf] bzf}+ uf]bfj/L km"nsf] k|ltof]lutfTds k|bz{gLdf /flvPsf] km"n vl/b ub}{ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjfsL wd{kTgL cf/h" b]pjf . tl:a/ M /Tg >]i7, /f;; .
१० कार्तिक २०७३, बुधबार २:३६ PM

फूल खरिद गर्दै देउवा

ललितपुरको जावलाखेलस्थित खेलमैदानमा बुधबारदेखि सुरु भएको दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा राखिएको फूल खरिद गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी…

9fsf 6f]kLsf] Jofkf/ 
g]kfnLx¿sf] dxfg rf8 ltxf/ glhlsFb} ubf{ kf]v/fsf] Ps 9fsf 6f]kL k;ndf 6f]kL 5fGb} ;j{;fwf/0f . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;
९ कार्तिक २०७३, मंगलवार १२:४७ PM

ढाका टोपीको व्यापार

नेपालीहरूको महान चाड तिहार नजिकिँदै गर्दा पोखराको एक ढाका टोपी पसलमा टोपी छान्दै सर्वसाधारण । तस्बिर : वासुदेव पौडेल, पोखरा…

;'gf/ hLjge/ 9'+uf s'6]/ hLljsf]kfh{g 
lnafª -/f]Nkf_ uh'n # sf %& jifL{o cfOt/fd ;'gf/ v'd]nuf9 vf]nfsf] lsgf/df 9+'uf s'6]/ hLljsf]kfh{g ub}{ . tl:a/M sljtf pkfWofo,/f]Nkf
८ कार्तिक २०७३, सोमबार ११:०६ AM

सुनार जीवनभर ढुंगा कुटेर जीविकोपार्जन

लिबाङ (रोल्पा) गजुल ३ का ५७ वर्षीय आइतराम सुनार खुमेलगाढ खोलाको किनारमा ढुंगा कुटेर जीविकोपार्जन गर्दै । तस्बिरः कविता उपाध्याय,रोल्पा

DofUbLsf] k|fljnfO{ ;xof]u
DofUbLsf] b'u{d d'bL uflj;sf] gfp/fdf ;d'bfoaf6 ;~rflnt /ghgHof]tL k|fljnfO{ ? @ nfv !@ xhf/ $ ;o !% ;xof]u x:tfGt/0f ub}{ df]gf xªsª / dlxnf ljefusf k|ltlglw . tl:a/ M sdn vqL, DofUbL, /f;;
७ कार्तिक २०७३, आईतवार १:३० PM

म्याग्दीको प्राविलाई सहयोग

म्याग्दीको दुर्गम मुदी गाविसको नाउरामा समुदायबाट सञ्चालित रनजनज्योती प्राविलाई रु २ लाख १२ हजार ४ सय १५ सहयोग हस्तान्तरण गर्दै…

/fi6«kltåf/f lznfGof;
/fi6«klt ljBfb]jL e08f/Ln] ;Kt/Lsf] l5Ggd:tf uflj;df /x]sf] l5Ggd:tf eujtL dlGb/sf] k"hfkl5 dlGb/ kl/;/df /fli6«o zflGt dfgjsNof0f x]t' g]kfndf k|yd k6s x'g nfu]sf] Ps xhf/ cf7 nIor08L ?b|dxfo1sf] d08k lznfGof; ug'{x'Fb} . tl:a/ M c?0f s'df/ ofbj, /fhlj/fh, /f;;
६ कार्तिक २०७३, शनिबार २:५७ PM

राष्ट्रपतिद्वारा शिलान्यास

राष्ट्रपति विद्यादेवी भण्डारीले सप्तरीको छिन्नमस्ता गाविसमा रहेको छिन्नमस्ता भगवती मन्दिरको पूजापछि मन्दिर परिसरमा राष्ट्रिय शान्ति मानवकल्याण हेतु नेपालमा प्रथम पटक…

wtf-president-nepal-ma
५ कार्तिक २०७३, शुक्रबार ३:४८ PM

डब्लुटिएफ अध्यक्ष डा. चो नेपालमा

काठमाडौ । तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आइपुगेका छन् । पाँच दिने…

yfnLgfrdf 5d5dL gfRb}
DofUbL ;b/d'sfd a]gLdf laxLaf/ cfof]lht Ps sfo{qmddf yfnLgfrdf 5d5dL gfRb} Ps o'jtL . tl:a/ M sdn vqL, DofUbL, /f;;
४ कार्तिक २०७३, बिहीबार ७:४६ AM

छमछमी नाच्दै

म्याग्दी सदरमुकाम बेनीमा बिहीबार आयोजित एक कार्यक्रममा थालीनाचमा छमछमी नाच्दै एक युवती । तस्बिर : कमल खत्री, म्याग्दी, रासस

unnamed
२ कार्तिक २०७३, मंगलवार ७:५६ AM

नारी समाज पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न

नेपाली नारी समाज पोर्चुगलले हिजो १६ अक्टोबरका दिन प्रथम अधिवेशन सम्पन्न गरी सीता बरालको नेतृत्वमा नयाँ समिति चयन गरेको छ…

2
१ कार्तिक २०७३, सोमबार ७:५९ AM

नवनियुक्त राजदूत सुवेदीको भव्य स्वागत (फोटो फिचर)

लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई गैरआवासीय नेपाली संघ यूकेले स्वागत गरेको छ । आइतबार अल्डरशटस्थित एम्पायर…

main
२४ आश्विन २०७३, सोमबार ११:४४ PM

दशैं शुभकामना आदानप्रदान

नेपाली दूतावास लन्डनद्धारा शुक्रवार दूतावास भवनमा आयोजित दशैं शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी बेलायतका लागि नेपाली राजदुत दुर्गा वहादुर सुवेदी र…

wf}nflu/Lsf] ;f}Gbo{tf=====
DofUbLsf] 3f/ uflj; ! k'glxnaf6 b]lvPsf] ;+;f/sf] ;ftf} cUnf] wf}nflu/L lxdfnsf] b[io . tl:j/ ;Gtf]if uf}td, /f;;, DofUbL
२१ आश्विन २०७३, शुक्रबार ८:११ AM

धौलागिरीको सौन्दर्यता

धौलागिरीको सौन्दर्यता….. म्याग्दीको घार गाविस १ पुनहिलबाट देखिएको संसारको सातौ अग्लो धौलागिरी हिमालको दृष्य । तस्विर सन्तोष गौतम, रासस, म्याग्दी

cfk}mn] :yfkgf ul/Psf] lg? 3/]n' 9fsf pBf]uaf6 pTkfbg u/]sf] 9fsf lgld{t ;fdfg pnf{jf/Ldf laqmL sIf vf]n]/ ;~rfng ub{} df]/ªsf] pnf{af/L $ sL lg? rf}xfg . tl:a/ M uf]kfnk|;fb kf]v/]n ky/L  -df]/ª_ /f;;
२० आश्विन २०७३, बिहीबार ५:३६ AM

पौरखी हात

आफैले स्थापना गरिएको निरु घरेलु ढाका उद्योगबाट उत्पादन गरेको ढाका निर्मित सामान उर्लावारीमा बिक्री कक्ष खोलेर सञ्चालन गर्दै मोरङको उर्लाबारी…

gf]6 ;f6g]sf] a}+sdf eL8

b;}Fsf nflu gofF gf]6 ;f6g]sf] a'waf/ laxfg}b]lv yfkfynLl:yt g]kfn /fi6« a}+sdf nfu]sf] eL8 . a}+sdf k};f ;f6g]sf] cTolws rfk a9] klg l56f]5l/tf] ;6xLsf] Joj:yf gx'Fbf gf]6 ;f6g]sf] /fi6« a}+sb]lv k|;"ltu[x;Dd g} eL8 nfu]sf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;
१९ आश्विन २०७३, बुधबार ७:३६ AM

नोट साट्नेको बैंकमा भीड

दसैँका लागि नयाँ नोट साट्नेको बुधबार बिहानैदेखि थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा लागेको भीड । बैंकमा पैसा साट्नेको अत्यधिक चाप बढे…

;]jfg} wd{ xf] 
Snf]y a}ªs Onfdsf] cu'jfOdf ;ªslnt gofF sk8f ;f]daf/ lat/0f ul/Pkl5 b;}Fdf gofF sk8f kfPsf b]pdfO{ gu/kflnsf w';]gLsf cltljkGg afnaflnsf . tl:a/ M uf]ljGb nfld5fg], Onfd /f;;
१८ आश्विन २०७३, मंगलवार ११:०० AM

सेवानै धर्म हो

क्लोथ बैङ्क इलामको अगुवाइमा सङ्कलित नयाँ कपडा सोमबार बितरण गरिएपछि दसैँमा नयाँ कपडा पाएका देउमाई नगरपालिका धुसेनीका अतिविपन्न बालबालिका ।…

cGt/lqmof sfo{qmd

Uf}/cfjf;Lo g]kfnL ;+3 -Pgcf/PgP_sf cWoIf z]if 3n] ;f]daf/ lrtjgdf lqmofzLn kqsf/ dlxnfsf] cfof]hgfdf ePsf] kqsf/ e]63f6sf qmddf af]Ng'x'Fb} . tl:a/M gf/fo0f 9'+ufgf, /Tggu/ -lrtjg, /f;;
१७ आश्विन २०७३, सोमबार २:३९ PM

अन्तक्र्रियामा अध्यक्ष घले

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घले सोमबार चितवनमा क्रियाशील पत्रकार महिलाको आयोजनामा भएको पत्रकार भेटघाटका क्रममा बोल्नुहुँदै । तस्बिर:…

k|fs[lts ;f}Gbo{tf
DofUbLsf] 3f/ uflj; ! df kg]{ kg'lxnaf6 b]lvPsf] kxf8L e]usf] dgdf]xg b[Zo . tl:a/ M ;Gtf]if uf}td, DofUbL,/f;;
१७ आश्विन २०७३, सोमबार ९:४८ AM

प्राकृतिक सौन्दर्यता

म्याग्दीको घार गाविस १ मा पर्ने पनुहिलबाट देखिएको पहाडी भेगको मनमोहन दृश्य । तस्बिर: सन्तोष गौतम ।