फिचर फाेटाे
सेवानै धर्म हो
क्लोथ बैङ्क इलामको अगुवाइमा सङ्कलित नयाँ कपडा सोमबार बितरण गरिएपछि दसैँमा नयाँ कपडा पाएका देउमाई नगरपालिका धुसेनीका अतिविपन्न बालबालिका । तस्बिर : गोविन्द लामिछाने ।

