मुख्य समाचार

hqdefault
२ पुष २०७५, सोमबार ८:५२ AM

गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण

वालिङ । लोपोन्मुख अवस्थामा रहेको गुरुङ (तमु) भाषाको संरक्षणका लागि स्याङ्जाको वालिङमा गुरुङ भाषाको प्रशिक्षण प्रदान गरिएको छ । तमु…

wgu9Ldf ;f]daf/ cfof]lht kqsf/ e]63f6 sfo{qmddf af]Ng'x'Fb} /fli6«o k|hftGq kf6L{sf cWoIf sdn yfkf . t:jL/, ltns/fh cf]emf ,s}nfnL, /f;;, -;'b"/klZrd k|b]z_
२ पुष २०७५, सोमबार ८:४९ AM

सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त : अध्यक्ष थापा

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको…

death-5-5a8fcef27f6675.03565413
२ पुष २०७५, सोमबार ८:४३ AM

विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु

रुकुम । रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३…

rape
२ पुष २०७५, सोमबार ६:३० AM

खोलामा लुगा धुन गएकी किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ

बेंसीशहर : लमजुङ प्रहरीले किशोरीमाथि बलात्कार गरेको अभियोगमा आइतबार २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटस्थित ककनी गाउँपालिका–६…

pakrau9480
२ पुष २०७५, सोमबार ६:२० AM

चरेशसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले तीन किलो चरेशसहित आज एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले…

nekapa-sthai-comeetee1
२ पुष २०७५, सोमबार ५:२४ AM

नेकपा स्थायी कमिटी बैठक आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठकको पहिलो दिन शनिबार प्रधानमन्त्री तथा पार्टी…

Gaida3768
२ पुष २०७५, सोमबार ५:२४ AM

बाढीले बगाएर भारत पुर्‍याएको गैँडा नेपाल ल्याइयो

चितवन। विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले…

kathmandau
२ पुष २०७५, सोमबार ५:१९ AM

काठमाडौंको तापक्रम २ डिग्रिमा झ-यो

काठमाडौं । काठमाडौँसहित देशभर जाडो बढ्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर जाडो बढ्दै गएको जनाएको हो…

pick-pocketing_1-780x405
२ पुष २०७५, सोमबार ५:१३ AM

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ…

uml-m
१ पुष २०७५, आईतवार २:०६ PM

बैद्य, विप्लप र किरातीको पार्टी एक हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मङ्सिर २८ र २९ गते राजधानीमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक…

srilanka2018-12-16
१ पुष २०७५, आईतवार २:०३ PM

५१ दिनपछि विक्रमासिंघे पुनः प्रधानमन्त्रीमा नियुक्त

कोलम्बो । श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकट सुरु भएको ५१…

;~rf/dGqL afF:sf]6f ;Daf]wg  
;~rf/ tyf ;"rgf k|ljlwdGqL uf]s'nk|;fb afF:sf]6f cfOtaf/ sfe|]knf~rf]ssf] a]yfgrf]s ufpFkflnsf–@ u]Nb'ªdf g]kfn 6]lnsdn] lj:tf/ u/]sf] 9'+vs{ 6]lnkmf]g -lkP;l6Pg_ PS;r]Gh pb3f6g ;df/f]xnfO{ ;Daf]wg ub}{ . t:jL/M /fhs'df/ k/fh'nL, sfe|]knf~rf]s, /f;;
१ पुष २०७५, आईतवार १:५१ PM

तीन लाख वेभसाइट बन्द गछौं : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताउनुभएको छ ।…

crime
१ पुष २०७५, आईतवार १:४८ PM

छोरी र श्रीमती हत्या आरोपमा पक्राउ

हेटौडा । श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी आज सर्वजनिक गरेको छ…

48380621_531266480684128_231504462445805568_n
१ पुष २०७५, आईतवार ६:१७ AM

सिर्जनशील लेखक घायलश्रीलाई साहित्यश्री सम्मान

काठमाण्डौ – म्याग्दीलाई कार्य क्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री लाई साहित्यश्री सम्मानबाट सम्मानित भएका छन् । भारतमा…

g]sf dxf;ldlt a}7sdf ;xefuLx?
zlgaf/ sf7df8f}Fsf] ouDa/ kf6L{ Kofn];df cfof]lht g]sf dxf;ldltsf] a}7sdf ;xefuL x'Fb} g]kfnL sfFu]|;sf ;efklt Pj+ k"j{k|wfgdGqL z]/axfb'/ b]pjfnufot g]tfx? . t:jL/ M rGb|snf If]qL, sf7df8f}F,/f;;
१ पुष २०७५, आईतवार ५:५५ AM

कांग्रेस महासमिति बैठक : उपसभापति निधिको प्रस्तावमाथि छलफल

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा उपसभापति बिमलेन्द्र निधिले पेश गरेको राजनीतिक प्रस्तावमा छलफल शुरु भएको छ । बन्द…

Cholendra-SJB-Rana-13032018072922-300x0
१ पुष २०७५, आईतवार ५:५२ AM

प्रस्तावित प्रधान्यायाधीश राणाको सुनुवाइ प्रक्रिया आजबाट

काठमाडौं । प्रस्तावित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराको सुनुवाइ प्रक्रिया आजबाट शुरु हुँदैछ । सुनवाई प्रक्रिया अघि बढाउनका संसदीय सुनवाइ विशेष समितिको…

death-5-5a8fcef27f6675.03565413
१ पुष २०७५, आईतवार ५:५१ AM

नातिद्वारा बाजे र बज्यैको हत्या

बैतडी । बैतडीमा आज नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले…

nekapa9911
१ पुष २०७५, आईतवार ४:३२ AM

शीर्ष नेताहरुबीचमै धम्की र घुर्की

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीभित्र सांगठानिक एकता प्रक्रियालाई लिएर सुरु भएको विवादको कारण शीर्ष नेताहरु विभाजित बनेका छन्। पार्टी एकता भएपछि…

सिरहामा_भएको_छुट्टाछुटै_दुर्घटनामा_तीन_जनाको_मृत्यु8708
१ पुष २०७५, आईतवार २:५१ AM

मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

भादगाउँ । चाँगुनारायण नगरपालिका–२ दुवाकोट चोकमा मोटरसाइकलले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । दुवाकोटबाट नारायणटारतर्फ जाँदै गरेको…

Death-body_20180901102757
१ पुष २०७५, आईतवार १:२३ AM

चाउमिन खाँदा दुई बालकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा…