मुख्य समाचार

IMG_2454
२६ श्रावण २०७३, बुधबार ३:०९ PM

तेक्वान्दोमा नेपाललाई ४ स्वर्ण

सोल । वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टिमले ४ स्वर्ण जितेको छ । नेपालको तर्फबाट सहभागी भएका…

unnamed
२६ श्रावण २०७३, बुधबार ११:४९ AM

जर्मनीमा नेपाली महिला सकृय

गैरआबासिय नेपाली संघ(एनआरएनए) जर्मनीले अहिले महिलाहरुलाई संगठित गर्ने अभियान चलाएको छ। एनआरएनए आइसीसीका महिला संयोजक सपिला राजभण्डारी र सह-संयोजक रजनी…

shanker
२६ श्रावण २०७३, बुधबार ८:१९ AM

खड्काको कोटामा शंकर भण्डारी मन्त्री

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेसले पाउने मन्त्री कोटामध्ये प्रभावशाली नेता खुमबहादुर खड्काको कोटामा दुई जना…

hillary_clinton
२६ श्रावण २०७३, बुधबार ७:०६ AM

हिलारी पराजित हुन सक्ने तीन कारण

काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेर इतिहास रचेकी छन् । अमेरिकामा राष्ट्रपति पदमा उम्मेदवार बन्ने हिलारी…

NRN Press meet 2 plus
२५ श्रावण २०७३, मंगलवार ६:३८ PM

अमेरिकमा हुने एनआरएन सम्मेलनमा पूर्वसभामुख नेग्वाङ मुख्य अतिथि

अमेरिकाको न्युजर्सीमा सम्पन्न हुन लागेको गैर आवासीय नेपाली संघ -एनआरएनए_ को नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले बताएको छ…

Kamal-Thapa
२५ श्रावण २०७३, मंगलवार १:४० PM

राप्रपासँगको एकीकरणको अध्याय टुङ्गियो : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपासँगको एकीकरणको अध्याय एकता नभई अन्त्य भएको बताउनुभएको छ । पार्टीले…

nebisang
२५ श्रावण २०७३, मंगलवार १०:५५ AM

नेविसङ्घको बन्दसत्र अनिश्चित

काठमाडौं- नेपाल काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्द सत्र अनिश्चित भएको छ । महाधिवेशन प्रतिनिधि विवादका कारण…

fnj
२५ श्रावण २०७३, मंगलवार १०:२८ AM

मङ्सिरदेखि पत्रकार हुन योग्यता परीक्षण

काठमाडौं । पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, सक्षम र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको छ ।…

Lokendra-bahadur-chand
२५ श्रावण २०७३, मंगलवार ६:१४ AM

यी हुने नेपालका सबैभन्दा गरिब

काठमाडौं । लोकेन्द्र बहादुर चन्द र रमेशनाथ पाण्डे अरवौं सम्पत्तिका मालिक हुन् । पटक पटक प्रधानमन्त्री, मन्त्री बनेका यी दुई…

IMG_3492
२५ श्रावण २०७३, मंगलवार ६:०९ AM

एनआरएन क्यानडाको साधारणसभा सम्पन्न

मन्ट्रियल- गैरआवाशिय नेपालीहरुको सँगठन एनआरएन क्यानडाको नवौं साधारणसभा क्यानडाको यूरोप भनेर चिनिने मन्टि्रयल शहरमा भव्य रुपमा सम्पन्न भयो । कार्यक्रममाका…

uf]/vfaf6 la/fdL af]s]/ sf7df8f}Fsf nflu p8]sf] lkm:6]n Po/sf] x]lnsK6/ g'jfsf]6sf] dbfgk'/– ( l:yt a]ltgL hªundf b'3{6gfu|:t  . b'3{6gf:yndf  p4f/df ;+nUg :yfgLojf;L . tl:a/ M slknb]j vgfn, g'jfsf]6, /f;;
२५ श्रावण २०७३, मंगलवार ५:५१ AM

हेलिकोप्टर दुर्घटनापछि सिर्दिवास शोकमा !

गोरखा । घरमुली ६० वर्षीय कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षीया अज्ञानी, बुहारी १९ वर्षीया प्रिती, पाँच दिनको नवजात शिशु…

२४ श्रावण २०७३, सोमबार २:५७ PM

एनआरएन प्रवक्ता रन्जु थापा सम्मानित

सिडनी । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती (एनआरएनए) की प्रवक्ता रञ्जु वाग्ले थापालाई अष्ट्रेलियामा सम्मान सहित अभिनन्दन  गरिएको…

fishtail
२४ श्रावण २०७३, सोमबार १:३८ PM

हेलिकप्टर दुर्घटनामा सातजनाको मृत्यु

काठमाडौं । गोरखाबाट एक बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सातजनाको मृत्यु…

rpp
२४ श्रावण २०७३, सोमबार १:३४ PM

राप्रपा एकता भाडियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जित नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय…

crime
२४ श्रावण २०७३, सोमबार १:२६ PM

दुई करोड रुपैयाँ भ्रष्टाचार अभियोगमा पहारीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रा डा भरतराज पहारीले रु दुई करोड ४० लाख एक…

japanese king
२४ श्रावण २०७३, सोमबार १:२० PM

जापानी सम्राटले सिंहासन परित्याग गर्ने

टोकियो । वर्तमान जापानी सम्राट आकिहितोले आज आमजनताका नाममा एक भिडियो सन्देश प्रसारण गर्दै आफ्नो बिग्रदो स्वास्थ स्थितिप्रति चिन्ता व्यक्त…

g]sf, s]Gb| / dw];L bnsf] a}7s
g]kfnL sfFu|];, g]skf -dfcf]jfbL_ s]Gb| / dw]; s]Gb|Lt bnsf zLif{ g]tfx?sf] a}7s z'qmaf/ l;+xb/af/df a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
२४ श्रावण २०७३, सोमबार १०:०३ AM

मुद्दा सम्बोधन नभएसम्म मोर्चा सरकारमा नजाने

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन नभएसम्म आफूहरु…

fishtail
२४ श्रावण २०७३, सोमबार ९:५७ AM

फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना

काठमाडौं । गोरखाबाट केहीबरेअघि बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त…

nsu_mahadibesan-530x240
२४ श्रावण २०७३, सोमबार ९:४८ AM

नेवि सङ्घको बन्दसत्र भोलि

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्दसत्र भोलि मङ्गलबार हुने भएको छ । आइतबार भएको सङ्घको ११औं महाधिवेशन उद्घाटनपछि…

suicide
२४ श्रावण २०७३, सोमबार ५:४६ AM

परीक्षामा अनुत्तीर्ण भएपछि आत्महत्या

भक्तपुर । कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छिन् । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–८…

gaurika-singh
२४ श्रावण २०७३, सोमबार ५:४४ AM

गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्

रियो दि जेनेरियो । नेपालकी गौरिका सिंह ब्राजिलमा जारी ‘रियो ओलम्पिक’अन्तर्गत पौडीतर्फको १०० मिटर ब्याकस्ट्रोकको अन्तिम १६ बाट बाहिरिएकी छिन्…