Archive: २३ बैशाख २०८३, बुधबार ०८:३१

ram-krishna-dhakal
२३ बैशाख २०८३, बुधबार ८:३१ AM

विवादमा रामकृष्ण ढकाल

काठमाडौं । गायक तथा फिल्म निर्माता रामकृष्ण ढकाल आफ्नै अभिव्यक्तिको कारण विवादमा परेका छन । एक शोमा अन्तर्वार्ताको क्रममा जेनजी…

nepali-dutabas-1
२३ बैशाख २०८३, बुधबार ८:०२ AM

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार

काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार…

balen-4-1024x500-1
२३ बैशाख २०८३, बुधबार ७:३९ AM

संवैधानिक परिषद्को बैठक आह्वान

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। संवैधानिक परिषद्का अध्यक्ष समेत रहनुभएका सम्माननीय प्रधानमन्त्रीको…

6f55d4ff-f7ec-4603-bd66-86e442def030
२३ बैशाख २०८३, बुधबार ७:३६ AM

अध्यक्ष डा. शर्माको उपस्थितिमा एनआरएनए बेल्जियममा एकता (सहमति पत्रसहित)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमका दुई कार्यसमितिबीच एकता गर्ने सहमति भएको छ। संघका पूर्वअध्यक्ष तिर्थ धमलाका अनुसार केन्द्रीय…

Hand of doctor  reassuring her female patient
२३ बैशाख २०८३, बुधबार ७:१२ AM

विदेशी नागरिकता लिने नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन माग

लन्डन । विदेशी नागरिकता लिएकै आधारमा ३६ जना गैरआवासीय नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति व्यापक असन्तुष्टि…

1778032272_godawari-1200x560
२३ बैशाख २०८३, बुधबार ५:५८ AM

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

अष्ट्रेलियाको विन्डम सिटी र ललितपुरको गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता भएको छ। गोदावरी नगरपालिका प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा सांस्कृतिक…

Screenshot 2026-05-06 at 06.47.43
२३ बैशाख २०८३, बुधबार ५:४९ AM

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा डा यादव पण्डित मनोनित

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेको छ । मंगलबार उपसभापति एवं…

sekhar-and-gagan
२२ बैशाख २०८३, मंगलवार ११:३० AM

गगन थापा र शेखर कोइरालाबीच एक घण्टा छलफल

काठमाडौँ । कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतबाट…

Prativa-rawal
२२ बैशाख २०८३, मंगलवार ११:२९ AM

समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठदेखि बचत फिर्ता गरिने

काठमाडौं। समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता जेठको पहिलो साताबाट सुरु गरीने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार एक…

badri-rijal
२२ बैशाख २०८३, मंगलवार ११:२८ AM

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित

काठमाडौं। नेपाल चिकित्सक संघको ३०औँ कार्यकारिणी समिति चयनका लागि सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा डा. बद्री रिजाल निर्वाचित भएका छन्। मत…

Sekhar-golchha
२२ बैशाख २०८३, मंगलवार ११:२७ AM

उद्योगी शेखर गोल्छालाई हिरासतमा नराख्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ । न्यायाधीश मोना…

Cricket-Nepal-team-A-1536x1230
२२ बैशाख २०८३, मंगलवार ११:२७ AM

ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ । आज भएको खेलमा नेपालले…

share-bajaqr
२२ बैशाख २०८३, मंगलवार ११:२६ AM

चार दिनको गिरावटपछि सेयर बजारमा सामान्य सुधार

काठमाडौँ । लगातार चार दिनसम्म ओरालो लागेको सेयर बजारमा मंगलबार अलिकति सुधार देखिएको छ। बजार परिसूचकमा सामान्य अंक वृद्धि भए…

bidesh
२२ बैशाख २०८३, मंगलवार ११:२५ AM

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लागेका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने मन थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका दाङ घोराहीका ३७…

Balen-Cabinate-1024x554
२२ बैशाख २०८३, मंगलवार ११:२४ AM

वैशाख २८ मा संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले आगामी वैशाख २८ गते सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख…

e680c7c2-5b38-48be-8c25-aecd0736f56d
२२ बैशाख २०८३, मंगलवार ५:४४ AM

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन सुरु

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा यतिबेला…

nagdhunga
२२ बैशाख २०८३, मंगलवार ५:३७ AM

नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति करिब…

smart-telecome
२२ बैशाख २०८३, मंगलवार ५:३५ AM

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले ठगी…

Harkaraj-rai
२२ बैशाख २०८३, मंगलवार ५:३४ AM

प्रतिनिधिसभा सचिव हटाउने सभामुखको तयारी

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डिपी) ले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउने तयारी गरेका छन् । हटाउने प्रयोजनका लागि…

Sekhar-golchha
२२ बैशाख २०८३, मंगलवार ५:३३ AM

शेखर गोल्छा फेरि प्रहरीको नियन्त्रणमा

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल…