२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए चुनाबः युवा उपाध्यक्ष रोशन थापाको उम्मेदवारी दर्ता

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७८, सोमबार ०७:१२

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी महाधिवेशनमा युवा उपाध्यक्षमा रोशन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
संघको मार्च २१ र २२ तारिख हुने निर्वाचनको लागि अफ्रीका क्षेत्रीय संयोजक समेत रहेका थापाले सोमवार बिहान आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

संघको निर्वाचन समितिको आजै मतदाताको अन्तिम नामावली प्रकाशन गरेर मनोनयन दर्ताको प्रकृया अघि बढाएको छ ।