१७ जेष्ठ २०८१, बिहीबार
Follow Us

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७९, आईतवार १२:१२

काठमाडौँ । मन्त्रिरिषद्को बैठकले विभिन्न १३ निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकजना नर्स उपलब्ध गराउने, विज्ञापन बोर्डका लागि आर्थिक वर्ष २०७९/०८० का लागि अधिकृतस्तरका कर्मचारीहरूको अस्थायी दरबन्दी स्वीकृत गर्नेलगायत १३ निर्णय मन्त्रिपरिषद्को उक्त बैठकले गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय !