१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली यू-१९ क्रिकेट टोली आज फर्किँदै

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार ०३:३८

काठमाडौँ । नेपाली यू-१९ क्रिकेट टिम आज आज स्वदेश फर्किँदैछ । आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो ।