९ मंसिर २०८२, मंगलवार
Follow Us

आरजु र मञ्जु संलग्नताको प्रमाण जुटाउन प्रहरीले थाल्यो तीव्र अनुसन्धान

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०८०, बुधबार ०८:३८

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘नाम जोडिएका’ काँग्रेस नेतृ आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।

सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान थालिएको छ भने त्यसमा नाम लिइएका दुई सांसद आरजु र मञ्जुको संलग्नताबारे प्रमाण जुटाउने प्रहरीले प्रयास गरिएको छ । आरजु र मञ्जु पनि दोषी देखिए पक्राउ पर्ने सम्भावना प्रबल छ ।

धेरै पढिएको