२१ बैशाख २०८१, शुक्रबार
Follow Us

गायक राजेश पायल राई छुटे

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०८०, बिहीबार ०६:४१

काठमाडौँ । गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।