१४ असार २०८१, बिहीबार
Follow Us

कांग्रेस महामन्त्री गगन थापा अमेरिकामा

नेपालब्रिटेन डट कम्
९ बैशाख २०८१, आईतवार ०२:५८

लण्डन । नेपाली कांग्रेसका महामन्त्री गगन थापा अमेरिका जाने भएका छन् ।

नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाका अनुसार थापाले आज (आइतवार) एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

जनसम्पर्क समितिले साँझ ५ बजे बे्रक्लेइमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनको लागि आग्रह गरेको छ ।