१५ श्रावण २०८२, बिहीबार
Follow Us

एमालेले बोलायो संसदीय दलको बैठक

नेपालब्रिटेन संवाददाता
१३ माघ २०८१, आईतवार १३:२६

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदको अधिवेसन सुरू हुनु ३ दिन अघि अर्थात आगामी माघ १५ गतेका लागि दलको बैठक बोलाएको हो।

राष्ट्रपति रामचन्द्र पौडेललले संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाईएको छ। संसदमा पार्टीका सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।

धेरै पढिएको