१ भाद्र २०८२, आईतवार
Follow Us

सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०८२, मंगलवार ०६:०८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार पनि सोही मूल्यमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार भने १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको थियो ।

धेरै पढिएको