नेपाली कांग्रेसका विशेष महाधिवेशन अन्तर्गत उमदेवारी मनोनयन स्थगित भएको छ।
बुधबार बिहान कतिबेला देखि मनोनयन दर्ता भन्ने खुलाइएको छैन। नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उमेदवारी दर्ता खुला गरिएको थियो।
मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो। पछि मनोनयनपत्र बेलुका ५ बजेपश्चात् दर्ता गरिने भनिएको थियो।
त्यसपछि पनि साँझ साढे ६ बजेका लागि सारिएको थियो