फिचर फाेटाे

भेडा

दशैँ र तिहारका लागि जुम्लाको सदरमुकाम खलङ्गामा भित्रिएका तिब्बतीयन भेडा । यहाँ एउटै भेडाको रु २५ हजारसम्म पर्ने भएकाले उपभोक्ता दशैँका लागि चार जनासम्म मिलेर भेडा किन्ने गरेका छन् । तस्बिर: शुरबहादुर सिंह, जुम्ला, रासस

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्