२३ बैशाख २०८१, आईतवार
Follow Us

हनुमान ढोकामा गाईजात्रा

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७३, शुक्रबार १४:०८

वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा । मरेका मानिसका आफन्तले मृतात्माको चिरशान्तिको कामना गर्दै सम्बन्धित घरबाट गाईका साथै स–साना बालकलाई विभिन्नरूपमा शृङ्गार गरी स्थानीय टोल तथा नगरमा परिक्रमा गराइन्छ । तस्बिर : प्रदीपराज वन्त ।