१ श्रावण २०८२, बिहीबार
Follow Us

अख्तियारद्वारा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

nepalbritain news
२२ मंसिर २०७५, शनिबार ०२:५८

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं राप्रपा नेता विक्रम पाण्डेसहित २१ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरीय काम भएको भन्दै पाण्डेसहित २१ जना विरुद्ध विशेष आदालतमा मुद्दा दायर गरेको हो।


डिसी नेपाल

धेरै पढिएको