२२ बैशाख २०८१, शनिबार
Follow Us

पारस शाह अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
१४ माघ २०७५, सोमबार १३:४८

पूर्व युवराज पारस शाह नर्भिक अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा एकाएक समस्या आइपरेपछि नर्भिक भर्ना भएका हुन् ।
अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी अस्पताल भर्ना भएको बताउँदै के भएको भन्नेबारे चाहिँ खुल्न बाँकी रहेको बताए ।