२९ बैशाख २०८१, शनिबार
Follow Us

धनुषामा खेत जोत्दा बम पड्कियो

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७५, आईतवार १५:५२

काठमाडौं–धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ स्थित खेतमा गाडेर राखिएको अवस्थामा रहेको ३ वटा सुतली बम विस्फोट भएको छ ।
भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरनकुमार यादवका अनुसार खेतमा ट्रेक्टरले जोति रहेको बेला बम विस्फोट भएको हो ।
यद्यपि विस्फोटबाट कुनै मानवीय क्षति भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।