२९ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

sarusaru
२ असार २०७७, मंगलवार ०५:४८

नेपाल प्रहरीका ३६ एसपीको स?वा भएका ेछ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।
असार महिनाको तलब भत्ता स?वा भएकै स्थानबाट खान पाउने गरी ती एसपीको सरुवा भएको हो ।

सरुवा सूची अनुसार मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, बाँकेमा ओम बहादुर राना, इलाममा नविनराज राई, तनहुँमा अरुण पौडेल, कास्कीमा जीवन श्रेष्ठको स?वा भएको छ ।
पूर्ण सूची हेर्नुहोस्
SP-Transfor-2077-03-01