ताजा खबर
अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण
पोखरा । पुरी फाउण्डेसन बेल्जियम र एनआरएन बेल्जियमको सहयोगमा बिहीबार पोखरा महानगरपालिका– ३० लेखनाथमा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई २०० बेडसम्मलाई पुग्ने अक्सिजन प्लान्टसहित रु एक करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै फाउण्डेसनका अध्यक्ष वेदराज पुरी । पोखरा महानगरपालिका र समाजसेवी अम्बिका ढकालको संयोजकत्वमा उक्त सामग्री पोखरा ल्याइएको हो ।

