१९ भाद्र २०८२, बिहीबार
Follow Us

यसै बर्ष बिहे गर्ने तयारीमा अनु र सविन

नेपालब्रिटेन संवाददाता
२० पुष २०८०, शुक्रबार ०६:०६

काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह लामो समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने तयारीमा रहेका छ्न् । विगत ७/८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु सामाजिक यसै बर्ष बिहे गर्ने तयारीमा रहेको म्यूजिक भिडियोबाहेक अनु विगत ५/६ वर्षयता फिल्ममा देखिएकी छैनन् ।

सविनले भने पछिल्लो पटक फिल्म ‘म’मा काम गरेका थिएँ । गत वर्ष उनको मुख्य भूमिका रहने गरी फिल्म ‘सिड्नी’को घोषणा भएको थियो । तर, यो फिल्म घोषणाभन्दा अगाडि बढ्न सकेन । उनी आफैंले फिल्म ‘बाघ चाल’ बनाउने तयारी पनि गरेका थिए ।

धेरै पढिएको