फिचर फाेटाे
प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता गराउनुहुँदै । तस्बिर : प्रदीपराज वन्त

