११ पुष २०८२, शुक्रबार
Follow Us

विप्लव नेतृत्वको आन्दोलन सुरु, सर्वपक्षीय सरकार गठनको माग

नेपालब्रिटेन संवाददाता
११ पुष २०८२, शुक्रबार १२:५५

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले सरकारविरुद्ध आन्दोलन सुरु गरेको छ । शुक्रवारबाट काठमाडौँमा आन्दोलन सुरु भएको घोषणा गरेको हो ।

उनीहरूले सरकारविरोधी नाराबाजी गरेर विरोध जनाएका छन् । सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरूको माग छ । आन्दोलन घोषणा गर्दै महासचिव चन्दले अन्तरिम सुशीला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिँदै उनीहरूको मनोभ्रम ध्वस्त पार्न आफूहरू तयार रहेको बताए ।

शुक्रवारबाट माओवादीले आन्दोलनको कार्यक्रम सुरु गरेको र यो निरन्तर जारी रहने बताए ।

धेरै पढिएको