मुख्य समाचार

अस्ट्रेलियाकी विदेशमन्त्री वङले गरिन् शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौँ। नेपालमा हालै गएको विनाशकारी विपद्प्रति गहिरो दु:ख व्यक्त गर्दै अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छिन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विदेशमन्त्री वङले यस कठिन घडीमा अस्ट्रेलियाली सरकार र जनता नेपालीहरूको साथमा रहेको प्रतिबद्धता जनाएकी हुन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता