फिचर फाेटाे

गगन थापामाथि बम प्रहार

बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला बम प्रहार भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि समर्थकका साथमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापा । तस्बिर : नवीन पौडेल

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्