३१ असार २०८३, बुधबार
Follow Us

आइतबार उपत्यकामा सार्वजनिक बिदा

nepalbritain news
२४ जेष्ठ २०७६, शुक्रबार १२:४२

काठमाडौं : सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ।मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो।

उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको