८ आश्विन २०८२, बुधबार
Follow Us

चिनियाँ ग्याँस उद्योग विस्फोट, २ को मृत्यु, १२ जना सम्पर्कबिहीन

nepalbritain news
४ श्रावण २०७६, शनिबार ०३:०१

बेइजिङ । चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने घटनापछि १२ जना सम्पर्कबिहीन भएका छन् ।

देशको मध्यभागमा रहेको हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते पनि भएको चिनियाँ अधिकारीहरुले जनाएका छन्।

स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ । विस्फोटनपछि उद्योगको काम बन्द गरिएको छ ।
डिसी नेपाल

धेरै पढिएको